थामडाँडामा बस दुर्घटना तीनको मृत्यु, ६० घाइते

थामडाँडामा बस दुर्घटना तीनको मृत्यु, ६० घाइते
राम दहित बेनीः म्याग्दीको बरङ्जाबाट बेनीतर्फ आउँदै गरेको ग १ ख ५३६६ नम्बरको बस थामडाँडाँको रत्नेखोलामा  दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छछ भने ६० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । तीब्र गतिमा बेनीतर्फ आइरहेको बस सडकदेखि करिव एक सय मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शी लिला गुरुङले   दिए । बसमा करिव...