पत्रकार लक्की चौधरीलाई आनन्दीदेवी राष्ट्रिय पुरस्कार

पत्रकार लक्की चौधरीलाई आनन्दीदेवी राष्ट्रिय पुरस्कार
काठमाडौं, पुस २५ गते । गोरखापत्रकर्मी तथा साहित्यकार लक्की चौधरी एक समारोहकाबीच आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । थारुभाषा साहित्यमा योगदान पु¥याएकोमा सरस्वती राजनारायण प्रतिष्ठानले चौधरीलाई काठमाडौंमा शनिबार सम्मानित गरेको हो । वरिष्ठ समाजसेवी तथा ज्येष्ठ नागरिक डा. गौरीशंकर लालदासले उहाँलाई नगद तथा सम्मानपत्रले सम्मानित गर्नुभयो । पुरस्कारको राशी नगद...

सरकार र थरुहट संघर्ष समितिबीचको वार्ता सकारात्मक

सरकार र थरुहट संघर्ष समितिबीचको वार्ता सकारात्मक
काठमाडौं, पुस २३ गते । सरकार र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिबीच भएको दुई पक्षीय वार्ता सकारात्मक रुपले अघि बढेको वार्ता टोलीका सदस्यहरुले बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार अबेर साँझ भएको दुई पक्षीय वार्तामा थारु समुदायले उठाएको मागबारेमा सरकारले विस्तृतमा व्रिफिङ् लिनेकाम गरेको सदस्यहरुले जानकारी दिनुभयो । थारु समुदायले...

काठमाडौंमा बसोबास गर्ने थारुबीच आन्तरिक विवाद

काठमाडौंमा बसोबास गर्ने थारुबीच आन्तरिक विवाद
काठमाडौं, पुस २३ गते । काठमाडौं उपत्यकामा बसोबास गर्ने थारु समुदायले हरेक वर्ष मनाउने माघी महोत्सवमा यसवर्ष विवाद देखिएको  छ । विवादले माघी महोत्सव दुई स्थानमा हुने आयोजकले बताएका छन् । माघ १ गते काठमाडौंको खुलामञ्च र दशरथ रंगशालामा महोत्सवको तयारी गरिएको छ । थारु कल्याणकारिणीसभा उपत्यका समितिले गर्दैआएको महोत्सव यसवर्ष...

सरकार र थारु वार्ताटोलीबीच आज बालुवाटारमा वार्ता हुँदै

काठमाडौं, पुस २३ गते । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीच आजदेखि प्रारम्भिक चरणको औपचारिक वार्ता शुरुहुने भएको छ । वार्ता साँझ ७ बजे बालुवाटारमा हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी गराउनुभयो । मधेसी समुदायसँगको वार्ता सकारात्मक दिशामा उन्मुख भएकाले संगसँगै पश्चिम तराईमा आन्दोलनरत थारु समुदायसँग पनि सरकारले वार्ताबाटै...

पत्रकार तथा साहित्यकार लक्की चौधरी पुरस्कृत हुँदै

पत्रकार तथा साहित्यकार लक्की चौधरी पुरस्कृत हुँदै
गीता चौधरी काठमाडौं, पुस २३ गते । पत्रकार तथा साहित्यकार लक्की चौधरी यस वर्षको आनन्दीदेवी राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुहुने भएको छ । पुस २५ गते हुने विशेष समारोहकाबीच चौधरीलाई पुरस्कार प्रदान गर्ने आयोजकले बताएको छ । सरस्वती राजनारायण प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने पुरस्कार यसवर्ष पत्रकार चौधरीलाई सम्मान गर्ने निर्णय प्रतिष्ठानले गरेको...

कर्णालीको विकासमा सरकार तयार छः प्रधानमन्त्री ओली

कर्णालीको विकासमा सरकार तयार छः प्रधानमन्त्री ओली
काठमाडौं, पुस २२ गते । प्रधानमन्त्री के.पी. शर्मा ओलीले कर्णाली क्षेत्रलाई विकासको मूलप्रवाहमा ल्याउन आवश्यक रहेको बताउनुभएको  छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बुधबार बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चौथो बैठकमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । सो अवसरमा उहाँले विकासका लागि महत्वाकांक्षी योजना बनाएर काम नगर्दासम्म कर्णालीको विकास सम्भव...

एमालेको उपनेतामा नेम्वाङ र प्रमुख सचेतकमा ढकाल

काठमाडौं, पुस २१ गते । नेकपा (एमाले) ले पार्टीको संसदीय दलको उपनेता र प्रमुख सचेतकको टुंगो लगाएको छ । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्लाई पार्टीको उपनेता र सांसद भानुभक्त ढकाललाई प्रमुख सचेतकमा चयन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकले त्यस्तो निर्णय गर्दै देशको पछिल्लो अवस्था र भएको...

संविधानबारे जानकारी दिने अभियान एक महिना पुनः सञ्चालन हुने

काठमाडौँ, पुस २१ गते। नयाँ संविधानका विशेषताका बारेमा नागरिकलाई सुसूचित गर्न ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रिय अभियान थप एक महिना सञ्चालन हुने भएको छ । सरकारले नेपालको संविधानले नेपाली जनतालाई प्रत्याभूत गरेका, अधिकार, कर्तव्यलगायत संविधानका मूलभूत प्रावधान र विशेषताका बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले गत मङ्सिर २१ गतेदेखि मुलुकभर एकमहिने राष्ट्रिय...

यूवासंघको कारण एमालेको साख जोगिएको छः प्रधानमन्त्री ओली

यूवासंघको कारण एमालेको साख जोगिएको छः प्रधानमन्त्री ओली
काठमाण्डौ, पुस २१ गते । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले युवा सँघकै कारण एमालेको साख जोगिएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार युवा संघ नेपालका पदाधिकारीहरुले बिभिन्न बिषयमा तयार गरेको प्रतिवेदन बुझदै ओलीले युवा सँघलाई एमालेको ‘जीँउदो संगठन’को संज्ञा दिनुभएको छ । सँघका अध्यक्ष राजीव पहारीले कात्तिकमा...

मोर्चाले कार्यदलमा तीनजना नेताको नाम पठायो

मोर्चाले कार्यदलमा तीनजना नेताको नाम पठायो
काठामडौं, पुस २१ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेको ११ बुँदे मागमा सहमति खोज्न गठित सरकारी कार्यदलका लागि मोर्चाले तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएको नाममा तराई मधेस लोकतान्त्रिक पार्टीबाट सहअध्यक्ष हृदयेश त्रिपाठी, तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामेश्वर राय यादव र संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष...