सरकार र थारु वार्ताटोलीबीच आज बालुवाटारमा वार्ता हुँदै
काठमाडौं, पुस २३ गते । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिबीच आजदेखि प्रारम्भिक चरणको औपचारिक वार्ता शुरुहुने भएको छ । वार्ता साँझ ७ बजे बालुवाटारमा हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी गराउनुभयो ।
मधेसी समुदायसँगको वार्ता सकारात्मक दिशामा उन्मुख भएकाले संगसँगै पश्चिम तराईमा आन्दोलनरत थारु समुदायसँग पनि सरकारले वार्ताबाटै...









