तेइस हजार बढी कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
लक्की चौधरी
काठमाडौं, पुस २७ गते । “के तपाईले सम्पत्ति विवरण पेश गर्नुभयो ? गर्नुभएन भने पाँचहजार जरिवानामा सहित अख्तियारको फण्डामा पर्नुहोला नि !” राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गर्ने सबै कर्मचारीलाई पुनः सतर्क गराएको छ ।
केन्द्रले गरेको अनुगमन र अध्ययनअनुसार यस आर्थिकवर्षमा २३ हजार ३ सय ७६ जना कर्मचारीले सम्पत्ति...













