एमालेको उपनेतामा नेम्वाङ र प्रमुख सचेतकमा ढकाल
काठमाडौं, पुस २१ गते । नेकपा (एमाले) ले पार्टीको संसदीय दलको उपनेता र प्रमुख सचेतकको टुंगो लगाएको छ । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्लाई पार्टीको उपनेता र सांसद भानुभक्त ढकाललाई प्रमुख सचेतकमा चयन गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकले त्यस्तो निर्णय गर्दै देशको पछिल्लो अवस्था र भएको...









