आदिबासी ज्ञान सम्मेलनः आदिबासीको जीवन संस्कृतिबारे संवाद हुने

आदिबासी ज्ञान सम्मेलनः आदिबासीको जीवन संस्कृतिबारे संवाद हुने
हमार पहुरा डट कम काठमाडौं, माघ १९ गते । आदिबासी समुदायको परम्परागत ज्ञान, सीप र ऐतिहासिक संस्कृति विशाल छ । त्यसबारे यथोचित अनुसन्धान हुन नसकिरहेको बेला आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले अनुसन्धानमा युवालाई उत्प्रेरित गर्नेगरी तीन दिने ज्ञान सम्मेलन सुरु गर्दैछ । ‘ज्ञानको आदान–प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण’ नारासाथ सुरु हुन गइरहेको...

थारू कल्याणकारिणी सभाले मनायो ७७ औं स्थापना दिवस

थारू कल्याणकारिणी सभाले मनायो ७७ औं स्थापना दिवस
हमार पहुरा डट कम काठमाडौं, माघ १२ गते । थारू कल्याणकारिणी सभा (थाकस) ले स्थापनाको ७७ औं दिवस आज मनाएको छ । वि.सं. २००५ माघ १२ गते वैधानिकता पाएको स्मरणमा थाकसले स्थापना दिवस मनाएको हो । स्थापनाको ७७ औं वर्षमा निकै उतारचढाव समय आए पनि केही हदसम्म थारू समुदायको उपलब्धि प्राप्त भएको...

सम्राट सिमेन्ट उद्योगमा पुरिएर मजदुर अरबिन्द चौधरीको मृत्यु

सम्राट सिमेन्ट उद्योगमा पुरिएर मजदुर अरबिन्द चौधरीको मृत्यु
हमार पहुरा डट कम घोराही, माघ ५ गते । दाङको देउखुरीमा रहेको सम्राट समेन्ट उद्योगमा काम गर्ने एक मजदुरको पुरिएर ज्यान गएको छ । लमही नगरपालिका –७ स्थित सम्राट सिमेन्टमा काम गर्ने सोही वडाको कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनामा...

थारू माघ : नयाँ वर्षको पर्व

थारू माघ : नयाँ वर्षको पर्व
विशेषगरी पश्चिमा थारूहरुले मनाउने विशेष पर्व हो ‘माघ’ । ठाउँअनुसार यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । दाङ पश्चिमका थारूले माघ भन्छन् । पूर्वका थारूले ‘तिला सङ्क्राइत’ भन्छन् भने बिच (कपिलवस्तु–चितवन) का थारूले खिचरा, खिचरी भन्छन् । काठमाडौं उपत्यकासहित पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म २६ जिल्लामा थारूहरुको...

टुँडीखेलमा दुई दिने थारू माघी महोत्सव २०८२ आयोजना हुँदै

टुँडीखेलमा दुई दिने थारू माघी महोत्सव २०८२ आयोजना हुँदै
हमार पहुरा डट कम काठमाडौं, पुस २८ गते । थारू समुदायको नयाँ वर्ष माघ (माघी) २०८२ को अवसरमा काठमाडौंमा माघी महोत्सव हुनेभएको छ । महोत्सवको उदघाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुने आयोजक संस्थाका पदाधिकारीहरुको भनाइ छ । पुस ३० र माघ १ गते हुने महोत्सवमा थारू संस्कृतिको संरक्षण, प्रवर्धनसँगै थारू समुदायको माग मुद्दाबारे...

कैलालीको मजगाउँ गाउँमा नगरस्तरीय थारू माघ महोत्सव २०८२ हुने

कैलालीको मजगाउँ गाउँमा नगरस्तरीय थारू माघ महोत्सव २०८२ हुने
हमार पहुरा डट कम धनगढी, पुस २७ गते । कैलालीको गोदावरी नगरपालिका –८ स्थित मजगाउँमा गोदावरी नगरस्तरीय माघ महोत्सव २०८२ आयोजना हुने भएको छ । थारू समुदायको नयाँ वर्ष माघको अवसरमा माघ १२ देखि १४ गतेसम्म मजगाउँ थारू सङ्ग्रहालयमा थारू माघ महोत्सव आयोजना हुने भएको हो । थारू कला, संस्कृति, भेषभूषा, स्थानीय...

एमाले महाधिवेशन : १२ जना थारु निर्वाचित, भगवतीलाई लोकप्रिय मत

एमाले महाधिवेशन : १२ जना थारु निर्वाचित, भगवतीलाई लोकप्रिय मत
हमार पहुरा डट कम काठमाडौं, पुस ३ गते । नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट १२ जना थारु नेताहरु केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभएको छ । १२ जनामध्ये सबैभन्दा लोकप्रिय मत भगवती चौधरी (२०४४) मत प्राप्त गर्नुभएको छ । यसैगरी दोस्रो लोकप्रिय मत कृपाराम रानाथारु (१९१९) मत प्राप्त गरी विजयी हुनुभएको छ...

एमालेको ११ औं महाधिवेशन : २० जना थारु नेताहरु चुनावी मैदानमा

एमालेको ११ औं महाधिवेशन : २० जना थारु नेताहरु चुनावी मैदानमा
हमार पहुरा डट कम काठमाडौं, पुस १ गते । नेकपा (एमाले) को ११ औं महाधिवेशनको चौथो दिन आज मतदान हुनेभएको छ । अपरान्ह ४ बजेपछि मतदान हुने एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताउनुभयो । १९ पदाधिकारीसहित ३०१ सदस्यीय कार्य समितिमा थारु समुदायबाट २० जना नेताहरु (१३ पुरुष र ७...

आदिबासी र दलित समुदायका प्रतिनिधिलाई लाभांश वितरणबारे प्रशिक्षण

आदिबासी र दलित समुदायका प्रतिनिधिलाई लाभांश वितरणबारे प्रशिक्षण
हमार पहुरा डट कम धनगढी, कात्तिक २९ गते । नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) बेलौरी कञ्चनपुरका नगर अध्यक्ष कृष्ण गम्वा थारुले जिज्ञासा गर्नुभयो, “स्थानीय वन जंगल संरक्षण गर्ने जिम्मेवारी हाम्रो छ । वन जंगल संरक्षण भएपछि त्यहाँ सुरक्षित भएका बाघ, भालु र हात्तीले सबैभन्दा दुश्मन हामीलाई नै ठान्छन् । मानव र...

थारु आयोगले काठमाडौंमा मनायो सातौं स्थापना दिवस

थारु आयोगले काठमाडौंमा मनायो सातौं स्थापना दिवस
हमार पहुरा डट कम काठमाडौं, कात्तिक २५ गते । थारु आयोगले आफ्नो सातौं स्थापना दिवस मनाएको छ । आज काठमाडौंमा कार्यक्रम गरी आयोगले स्थापना दिवस मनाएको हो । आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारुको सभापतित्मा भएको कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको सामु काम गर्ने जिम्मेवारी धेरै भए पनि चुनौती असंख्य...