कैलालीका ८० जनाभन्दा बढी अझै सम्पर्कविहीन, उद्धारको पर्खाइमा परिवार
हमार पहुरा डट कम
टीकापुर, भदौ १४ गते । भदौ १० गते विहान रसुवास्थित भोटेकोशीमा आएको बाढीले सम्पर्कविहीन भएका व्यक्तिका आफन्तजन उद्धारको प्रतिक्षा गर्दै छटपटिन थालेका छन् ।
टीकापुर नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिका केही व्यक्ति सम्पर्कमा आए पनि ३६ जना अझै सम्पर्कमा छैनन् । २१६ नम्बर सुरुङमा फसेकाहरुका परिवार...











