उपत्यकासहित थारु वस्तीमा महिलाले जितिया पर्व मनाउँदै, तर छैन रौनक
हमार पहुरा डट कम
मध्यविन्दु, भदौ २९ गते । थारु समुदायका महिलाहरूले मनाउने मुख्य पर्वका रूपमा रहेको जितिया पर्व शनिवारदेखि सुरु भएको छ । तर, यस वर्ष अरु वर्षकोजस्तो रौनक छैन ।
गएका वर्षहरूमा धुमधामले मनाइने जितिया पर्व यस वर्ष देशमा उत्पन्न विषम परिस्थितिका कारणले प्रभावित बनेको छ । गएका वर्षहरूमा नवलपुरमा...













