थारु विद्यार्थी समाजको केन्द्रीय अध्यक्षमा विमल चौधरी निर्वाचित
हमार पहुरा डट कम
नवलपुर, चैत २५ गते । थारु विद्यार्थी समाजको नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरु । केन्द्रीय अध्यक्षमा सप्तरीका विमल चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले अर्का उमेदवार गिता चौधरीलाई ३३ मतान्तरले पराजित गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
जम्मा १५३ जना मतदातामा रहेको निर्वाचनमा १४१ मत खसेको थियो...














