कैलालीको मजगाउँ गाउँमा नगरस्तरीय थारू माघ महोत्सव २०८२ हुने
हमार पहुरा डट कम
धनगढी, पुस २७ गते । कैलालीको गोदावरी नगरपालिका –८ स्थित मजगाउँमा गोदावरी नगरस्तरीय माघ महोत्सव २०८२ आयोजना हुने भएको छ । थारू समुदायको नयाँ वर्ष माघको अवसरमा माघ १२ देखि १४ गतेसम्म मजगाउँ थारू सङ्ग्रहालयमा थारू माघ महोत्सव आयोजना हुने भएको हो ।
थारू कला, संस्कृति, भेषभूषा, स्थानीय...














