साहित्यकार तथा कलाकार इन्द्र चौधरीलाई बाल साहित्य लेखन पुरस्कार
हमार पहुरा डट कम
काठमाडौँ, माघ २१ गते । शिक्षक तथा कलाकार इन्द्र चौधरीलाई सर्वोत्कृष्ट बाल साहित्य लेखन पुरस्कार प्रदान गरिएको छ। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेली र नेपाल बालसाहित्य संस्थाका अध्यक्ष प्रमोद प्रधानले चौधरीलाई पुरस्कार प्रदान गर्नुभयो ।
चौधरीलाई २०७९ सालमा रूम टु रिडद्वारा प्रकाशित...














