जाँच गराउन सहज भएपछि सिकलसेलको विरामी झन बढ्दै
कैलाली, पुस ५ गते । कैलालीमा सिकलसेल भयावह बन्दै गएको छ । रोग पत्ता लगाउने मेशिन धनगढीमा जडान भएपछि सिकलसेलका बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको स्वास्थ्यकर्मीको अनुभव छ ।
टीकापुर अस्पतालका डा. रामकुमार दासले उपचारका लागि आउने करिब २ सय बिरामीमध्ये ५०, ६० प्रतिशत सिकलसेलका हुने गरेको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय...













