थारु बरघर प्रथालाई कानुनी मान्यता दिने सुदूरपश्चिम सरकारको तयारी

थारु बरघर प्रथालाई कानुनी मान्यता दिने सुदूरपश्चिम सरकारको तयारी
हमार पहुरा डट कम धनगढी, माघ १३ गते । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बसोबास गरिरहेका थारू (डँगौरा) समुदायको बरघर प्रथालाई कानुनी मान्यता दिन पहल सुरु गरेको छ । यससम्बन्धी विधेयक निर्माणका लागि सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाएको छ...

थारू माघ लहान र आशीर्वाद

थारू माघ लहान र आशीर्वाद
बाबाके सगरवा, मुरिया लहान गैनु हाँ । सखिए हो, सेन्दुर छुटल पानीघाट ।। बाबाके सगरवा, मुरिया लहान गैनु हाँ । सखिए हो, टिकुली छुटल पानीघाट ।। धाइँ–धाइँ मै खोजनु, बनियाँ दोकान रे हाँ । सखिए हो, कहिदेऊ बनियाँ टिकुलिक मोल ।। धाइँ–धाइँ मै खोजनु, बनियाँ दोकान रे हाँ । सखिए हो, कहिदेऊ...

मन्त्री राजकुमार लेखीलाई मधेश सरकारको प्रबक्ताको जिम्मेवारी

मन्त्री राजकुमार लेखीलाई मधेश सरकारको प्रबक्ताको जिम्मेवारी
हमार पहुरा डट कम जनकपुरधाम, पुस १६ गते । मधेश प्रदेश सरकारको प्रबक्ताको जिम्मेवारी गृह सञ्चार तथा कानुन्मन्त्री राजकुमार लेखीलाई दिइएको छ । आज बसेको मधेस सरकार मन्त्रिपरिषदको वैठकले पुस २३ गतेवाट प्रदेशसभा सञ्चालन गर्न प्रदेश प्रमुखलाई पत्राचार गर्ने पनि निर्णय गरेको बैठकमा सहभागी गृह सञ्चार तथा कानुन्मन्त्री लेखीले जानकारी दिनुभयो...

भाषा संरक्षणका लागि कठरिया थारु समुदायको शब्दकोष प्रकाशन

भाषा संरक्षणका लागि कठरिया थारु समुदायको शब्दकोष प्रकाशन
हमार पहुरा डट कम घोडाघोडी (कैलाली), मङ्सिर १६ गते । थारु समुदायभित्र पर्ने कठरिया जातिको मातृभाषा संरक्षणका लागि शब्दकोष प्रकाशन भएको छ । मातृभाषा केन्द्र नेपालको सहयोगमा कठरिया समाज नेपालले शब्दकोष प्रकाशनमा ल्याएको हो । कठरिया थारु नेपाली अंग्रेजी शब्दकोषको शनिबार बिमोचन भएको छ । घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत र एसआइएल...

लवाङ्गी पूजाकै दिन भजहर पर्व मनाउँदै वसन्ता गाउँका थारूहरु

लवाङ्गी पूजाकै दिन भजहर पर्व मनाउँदै वसन्ता गाउँका थारूहरु
हमार पहुरा डट कम धनगढी, मङ्सिर १४ गते । थारु समुदायमा लवाङ्गी पूजाको महत्व धेरै छ । यो पूजा गरेर मात्र नयाँ धानको चामलले पाकेको भात खाने चलन रहेको छ । घरको देवतालाई पूजागरी नयाँ धान चढाउने काम नै लवाङ्गी पूजा हो । धानबाली भित्र्याइ सकेपछि प्रत्येक थारु गाउँमा यो पूजा गर्ने...

थाकसको अध्यक्षमा प्रेमीलाल चौधरी सर्वसम्मत निर्वाचित

थाकसको अध्यक्षमा प्रेमीलाल चौधरी सर्वसम्मत निर्वाचित
हमार पहुरा डट कम काठमाडौं, मंसिर ५ गते । थारु कल्याणकारिणी सभा (थाकस) को अध्यक्षमा प्रेमीलाल चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसअघि उहाँ महामन्त्री हुनुहुन्थ्यो । रुपन्देहीको भैरहवामा जारी २३ औं महाधिवेशनले उहाँलाई अध्यक्षको जिम्मेवारी सुम्पेको हो । त्यसैगरी महामन्त्रीमा मिनराज चौधरी सर्वसम्मत हुनुभएको छ । यसअघि उहाँ सहमहामन्त्री हुनुहुन्थ्यो ।...

थाकस अध्यक्षमा चार जनाको दावी, प्रतिस्पर्धा दुई जनाविच हुने सम्भावना

थाकस अध्यक्षमा चार जनाको दावी, प्रतिस्पर्धा दुई जनाविच हुने सम्भावना
हमार पहुरा डट कम काठमाडौं, कात्तिक २८ गते । थारु कल्याणकारिणी सभा (थाकस) को २३ औं महाधिवेशन सन्निकट हुँदा अध्यक्षमा उम्मेदवारहरुले आफ्नो दावी पेश गर्न थालेका छन् । अध्यक्षका लागि अहिलेसम्म उपाध्यक्ष देवीप्रसाद चौधरी, संगठन विभाग प्रमुख रुक्मणी चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र सहमहामन्त्री मिनराज चौधरीले दावी पेश गर्नुभएको छ । उपाध्यक्ष...

भजुमनराम महतोको कृति थारू जातिको संक्षिप्त इतिहास र संस्कृति लोकार्पित

भजुमनराम महतोको कृति थारू जातिको संक्षिप्त इतिहास र संस्कृति लोकार्पित
हमार पहुरा डट कम चितवन, कात्तिक १० गते । लेखक तथा समाजसेवी भजुमनराम महतोको नयाँ कृति ‘थारु जातिको संक्षिप्त इतिहास र संस्कृति’ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा सो कृति लोकार्पण गरिएको हो । थारु कल्याण कारिणी सभा (थाकस) चितवनद्वारा प्रकाशित सो पुस्तकमा थारु समुदायको इतिहास र संस्कृतिको विषय समेटिएको...

थारू बाहुल्य गाउँबस्तीमा सखिया नाचको रमझम चल्दै

थारू बाहुल्य गाउँबस्तीमा सखिया नाचको रमझम चल्दै
हमार पहुरा डट कम नेपालगन्ज, असोज २७ गते । बाँके र बर्दियाका थारु बाहुल्य गाउँबस्तीमा दसैँको बेला नाचिने ‘सखिया नाच’ को रमझम जारी रहेको छ । दसैं शुरु हुनुभन्दा पहिले शुरु भएर दसैं सकिएको केही दिन पछिसम्म पनि नाचिने सो नाचले अहिले दुबै जिल्लाका थारु गाउँबस्तीमा विशेष रौनक छाएको छ । दसैंको...

थारू र माझी महिलालाई स्वरोजगार बनाउन च्याउ खेती तालिम

थारू र माझी महिलालाई स्वरोजगार बनाउन च्याउ खेती तालिम
हमार पहुरा डट कम सुनसरी, असोज २५ गते । रामधुनी नगरपालिका ४ इक्राई गाउँका महिलालाई च्याउ उत्पादन गर्ने तालिम दिइएको छ । गाउँका महिलालाई घरमै बसेर स्वरोजगार बनाउने उद्देश्यले च्याउ खेती प्रविधि तालिम दिइएको हो । युएनडिपि, साना अनुदान कार्यक्रम र विश्व वातावरण कोसको आर्थिक सहयोगमा स्थानीय संस्था मानव विकास तथा वातावरण...