टीकापुर र भजनी न.पा.मा लोकतान्त्रिक फोरमको अग्रता कायमै
टीकापुर, असार १६ गते । कैलालीको दुई नगरपालिका टीकापुर र भजनी न.पा.मा नेपाल लोकतान्त्रिक फोरमको अग्रता कायमै रहेको छ ।
लोकतान्त्रिक फोरमका उम्मेदवारले गणना भएको ७ हजार ६३९ मध्ये १ हजार ६३४ मत हासिल गरेका छन्। समाजवादी फोरमका उम्मेदवारले १ हजार २८४ मत पाएका छन्। कांग्रेसका उम्मेदवार १ हजार २२८ मतसहित...













