फोरम र राजपा कार्यकर्ताबीच भिडन्त, चुनावमा आउन यादवको आग्रह
महेश चौरसीया
सर्लाही, जेठ २९ गते । संघीय समाजवादी फोरम नेपालको कार्यक्रम विथोल्न खोज्दा फोरम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का कार्यकर्ताबीच घम्साघम्सी भएको छ ।
सर्लाहीमा उपेन्द्र यादव नेतृत्वको पार्टीलाई कार्यक्रम नै गर्न नदिने धम्की दिएर अवरोधमा उत्रिएका राजपा कार्यकर्तालाई फोरम नेपालका कार्यकर्ताले लखेटेको सो दलले जनाएको छ ।
करिब दुई...














