थारु कानून व्यवसायीसभा गठन, थारुलाई कानूनी परामर्श दिइने
कुलदिप चौधरी
सुनसरी, बैशाख २९ गते । मोरङ्गको विराटनगरमा मधुसुदन चौधरीको अध्यक्षतामा थारु कानून व्यवसायी सभा गठन भएको छ । थारु कल्याणकारिणि सभाको भातृ संगठनकोरुपमा थारु कानूनी व्यवसायीसभा पहिलो पटक मोरङ्गमा गठन भएको हो ।
विराटनगरमा आयोजित कार्यक्रममा था.क.स.का जिल्ला अध्यक्ष प्रदिप चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा ११ सदस्य रहनेगरि समिति गठन गरिएको...













