बागेश्वरी मन्दिरमा चैते दशैंको भोलिपल्ट थारु समुदायको भीडभाड
भगतराम थारु
नेपालगञ्ज, चैत २३ गते । राम नवमीको अवसरमा बुधबार विहानैदेखी यस क्षेत्रको सबै भन्दा ठूलो शक्तिपिठ बागेश्वरी मन्दिरमा पुजाआजा गर्नेहरुको भिड लागेको छ ।
रामनवमीको अवसर पारेर नेपालगन्जको वागेश्वरी मन्दिरमा ठूलो संख्यामा थारु समुदायको भिड देखियो । चैते दशैको भोलिपल्ट मनाइने रामनवमी पर्व थारु समुदायको उल्लेख्य मात्रामा मनाउने गर्नाले हरेक...














