जनजाति पत्रकार महासंघका पदाधिकारीहरुको पदस्थापन

जनजाति पत्रकार महासंघका पदाधिकारीहरुको पदस्थापन
कुलदिप चौधरी सुनसरी, बैशाख २२ गते । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज शाखा सुनसरीले दोस्रो जिल्ला अधिबेशनबाट निर्वाचित पदाधिकारि तथा सदस्यलार्इ पदस्थापना गराएको छ । महासंघको दोस्रो अधिवेसनबाट निर्वाचितलाई पदस्थापन गराइएको हो । पदस्थापनको काम बाँकि रहेकोले निर्वाचन अधिकृत यम प्रधानले पदस्थापन गराउनुभयो । महासंघको दोस्रो अधिवेसनबाट निर्वाचितलाई पदस्थापन गराइएको हो ।...

लाहुराम चौधरीको घरजग्गा बचाउन शुरुभयो आर्थिक संकलन

लाहुराम चौधरीको घरजग्गा बचाउन शुरुभयो आर्थिक संकलन
लखन चौधरी धनगढी, वैशाख २१ गते । कैलाली कारागारमा राजबन्दीजीवन बिताइरहेका थारु कल्याणकारिणीसभा कैलालीका सभापति लाहुराम चौधरीको घरजग्गा लिलामी हुनबाट बचाउन आर्थिक संकलन अभियान सुरु गरिएकोे छ । व्यापारिक प्रायोजनकालागि लिएको ऋण जेलमा परेपछि समयमा तिर्न नसकेपछि धिटोस्वरुप राखिएको घरजग्गा लिलाम गर्ने स्थानीय बैंकले सूचना जारी गरेको छ । धनगढीस्थित एनआइसी एसिया...

धनगढी क्याम्पसरोडमा १५ शैयाको ओमआशा अस्पताल शुरु

धनगढी क्याम्पसरोडमा १५ शैयाको ओमआशा अस्पताल शुरु
राम दहित धनगढी, बैशाख १७ गते । विगत डेढ दशकदेखि मेडिकलमार्फत स्वाथ्य सेवा दिंदैआएको आशा मेडिकल शनिबारदेखि सुविधा सम्पन्न अस्पतालकोरुपमा सेवा विस्तार गरेको छ । मेडिकलले धनगढी–८ क्यामपस चोकस्थित ओम आशा अस्पताल प्रा.लि.को रुपमा आफ्नो सेवा विस्तार गरेको हो । १५ शैया रहेको अस्पतालको उद्घाटन सेती अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा....

तस्करसँगको साथगाँठले बाराका चारजना प्रहरी जवान निलम्बनमा

तस्करसँगको साथगाँठले बाराका चारजना प्रहरी जवान निलम्बनमा
दुष्यन्त चौधरी बारा, बैशाख १६ गते । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका चारजना प्रहरी निलम्बनमा परेका छन् । एक प्रहरीकाअनुसार चारै जनाको तस्करसँग साथगाँठ रहेकाले उनिहरूलाई निलम्बन गरिएको हो । निलम्बनमा परेका प्रहरी हवल्दार नथुनी साह कानु, प्रहरी जवान रमेश कुमार झा, प्रमोदकुमार कम्कर तथा संजिव कुमार पासवान रहेको जिल्ला प्रहरी...

‘पत्रकारिताले पहिचान दिएको छ, सहायक व्यवसायले रोजीरोटी’

‘पत्रकारिताले पहिचान दिएको छ, सहायक व्यवसायले रोजीरोटी’
लक्की चौधरी इनरुवा, वैशाख १४ गते । इटहरिमा विहानको खाना खाइरहेको थिएँ, इनरुवा (सुनसरी) बाट कुलदीप चौधरीले मोबाइल घण्टी बजाए । ‘हेल्लो !’ गर्न पाएको थिएन, घरमा खाजाखाने निमन्त्रणा आइहाल्यो । आधा घण्टापछि उनको पसलमा पुग्दा चौधरी भेटेनरीको औषधि दिंदै विहान–साँझ दुई पटक खुवाउनु भन्दै ग्राहकलाई औषधि थमाउँदै भेटिए । थारु पत्रकार...

बडघरको अगुवाईमा सडक निर्माणमा जुटे डल्ला गाउँबासीहरु

बडघरको अगुवाईमा सडक निर्माणमा जुटे डल्ला गाउँबासीहरु
भगतराम थारु वर्दिया, वैशाख १४ गते । बर्दियाको डल्लास्थित डल्ला गाउँका स्थानियहरु सडक निर्माणमा जुटेका छन् । आफ्नो गाउँ आफै बनाउँ भन्ने उद्देश्यकासाथ थारु समुदायका महिला पुरुषहरु सडक निर्माणमा जुटेका हुन् । डल्लाका हरेक घरका एकजना अनिवार्य रुपमा सडक निर्माणमा जुटन बडघरको निर्देशन र अगुवाईमा सडक निर्माण भैरहेको स्थानिय मंगल थारुले बताउनुभयो...

‘थारु बहुल क्षेत्रमा थारुलाई नै मुख्य उम्मेदवार बनाउनुपर्छ’

‘थारु बहुल क्षेत्रमा थारुलाई नै मुख्य उम्मेदवार बनाउनुपर्छ’
कुलदिप चौधरी झुम्का, वैशाख १३ गते । सुनसरी झुम्काका राजनीतिक दलका थारु नेता तथा समाजसेवीहरुले थारु बहुल क्षेत्रमा थारुलाई नै मेयर, गाउँपालिका प्रमुख तथा वडा अध्यक्ष पदमा उम्मेदवार बनाउन माग गरेका छन् । थारु समुदायलाई कमसल पदमा उम्मेदवार बनाउनेगरेको गुनासो गर्दै उहाँहरुले नगरपालिकामा उपमेयर, गाउँपालिकामा उपप्रमुख तथा वडाका सदस्य बनाउँदा थारुमाथि अन्याय...

प्रदेश नं. ७ मा एमालेले उम्मेदवार टुंगो लगायो, थारु पनि उम्मेदवार

प्रदेश नं. ७ मा एमालेले उम्मेदवार टुंगो लगायो, थारु पनि उम्मेदवार
धनगढी, वैशाख १२ गते । नेकपा (एमाले) ले ७ नम्बर प्रदेश संगठनले यहाँका ८८ स्थानीय तहमध्ये अधिकांश स्थानमा प्रमुख तथा उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको छ । प्रदेश संयोजक तथा केन्द्रीय उपाध्यक्ष भीम रावलको अध्यक्षतामा शनिवारदेखि बसेको बैठकले सम्भावित प्रदेश राजधानी धनगढी उपमहानगरपालिकाको भने टुंगो लगाउन सकेको छैन । त्यस्तै लम्कीचुहा र गोदावरी...

ऋण मिनहा गर्न हरुवा चरुवाको माग

ऋण मिनहा गर्न हरुवा चरुवाको माग
काठमाडौं, बैशाख ८ गते । हरवा, चरवा अधिकार मञ्च र बाँधा श्रम सञ्जाल नेपालले अन्यायपूर्ण श्रम सम्बन्धकोरुपमा रहेको हरवा चरवाको ऋण मिनाको माग गरेको छ । सो संस्थाले पत्रकार सम्मेलन गरी त्यस्तो माग गरेको हो । सरकारको प्रस्तावित बजेट हरवा चरवाको पक्षमा खर्च गर्न समेत संघ संस्थाका पदाधिकारीले माग गरेका छन्...

कैलालीको चिसापानीमा भीषण आगलागी, छ घर जलेर नष्ट

कैलालीको चिसापानीमा भीषण आगलागी, छ घर जलेर नष्ट
राम दहित लम्की, बैशाख ४ गते । कैलालीको चिसापानीमा भीषण आगलागी हुदा ६ घर जलेर नष्ट भएको छ । लाखौ रुपिया वरावरको क्षति भएको छ । चिसापानीदेखि २ किलोमीटर दक्षिण ढुंगेबजारमा दिउँसो करिब २ बजेतिर भएको आगलागीबाट स्थानीय मानबहादुर शाही, कुश्माखर भण्डारी, कृष्ण भण्डारी, सन्तलाल चौधरी, रतन जोशी र निर्मला गिरिको घर...