महिला स्वतन्त्रताका लागि चिरै भजहर पर्व मनाउदै थारु महिला
प्रेम चौधरी
धनगढी, चैत १७ गते । नेपालको पश्चिमी तराई क्षेत्रमा बसोबास गर्दैआएका थारु समुदायका महिला चैत २१ गते धनगढीमा चिरै भजहर मनाउने भएका छन् । सखी सञ्जाल कैलालीद्वारा विहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चिरै भजहरलाई थारु समुदायमा महिला स्तन्त्रताको दिनको रुपमा लिदै यो पर्व मनाउन लागेको बताइएको छ ।
यो दिन...














