चित्तवनमा थारु फगुवा महोत्सव सम्पन्न, घाइतेलाई आर्थिक सहयोग
कारी महतो
चितवन, फागुन २९ गते । चितवनको सौराहामा थारु साँस्कृतिक संग्रहालय बछौली र प्याराडाइज युवा क्लबको संयुक्त आयोजनामा भएको पहिलो फगुवा साँस्कृतिक महोत्सव मनाइएको छ ।
महोत्सवबाट उठेको रकमले थरुहट आन्दोलनका घाइतेलाई सहयोग गरिएको छ । २०६५ सालमा थारुलाई मधेशीमा सुचिकृत गरिएको विरोधमा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागी घाइते हुँदा सन्जित...














