सिमरा विमानस्थलमा पूर्वराजा रानीलाई शुभचिन्तकको भव्य स्वागत
दुष्यन्त चौधरी
बारा, फागुन ५ गते । पुर्वराजा ज्ञानेन्द्र शाहलाई बिहिबार सिमरा बिमानस्थलमा भब्य स्वागत गरिएको छ । पुर्वरानी कोमलको जन्मोत्सवको पुर्व सन्ध्यामा तराई भ्रमणमा आएका ज्ञानेन्द्रलाई सिमरामा राष्ट्रिय झण्डा बोकेर भेला भएका शुभचिन्तकहरुले फूलमालासहित स्वागत गरेका थिए ।
बुद्ध एयरबाट सिमरा बिमानस्थलमा अपरान्ह २ बजे कोमलकासाथ आइपुगेका ज्ञानेन्द्रलाई स्वागतका लागि भेला...













