इन्भेष्टमेन्ट बैंककै कर्मचारीले चोरेको पौने २३ लाख रुपियाँ फेलापर्यो
धनगढी, फागुन २ गते । कैलालीको धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट गायव भएको २२ लाख ७० हजार रुपैयाँ बैंककै कर्मचारीको भाउजुको घरमा फेला परेको छ । रकम चोरीमा संलग्न बैंकका कर्मचारी गोविन्द उपाध्यायलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
बैंकको एटिएममा राख्नका लागि तयार पारिएको रकम शुक्रबार बैंक भित्रबाटै गायव भएपछि बैंकभित्र...













