आफन्तले सुनिता गुरुङ मृत्यु विषयको छानविन प्रतिबेदन मागे
सन्तकुमार चौधरी
चितवन माघ १० गते । गर्भवत्ति महिला सुनिता गुरुङको मृत्युको विषयमा छानविन गर्न गठन भएको समितिलाई पीडितपक्षले प्रतिवेदन सार्वजनिक गर्न नसक्नुको कारण माग गरेका छन् ।
मृतक गुरुङका श्रीमानसहितको टोलीले सोमवार प्रमुख जिल्ला अधिकारीलाई भेटेर प्रतिवेदन सार्वजनिक गर्न नसक्नुको कारण बारे जानकारी मागेका हुन । चितवन मेडिकल कलेजमा उपचारको क्रममा...














