अन्तर्राष्ट्रियरूपमा आतंकवादी गतिविधि गर्ने पाँचजना बारामा पक्राउ
दुष्यन्त चौधरी
बारा, माघ २५ गते । दुबईमा बसी अन्तर्राष्ट्रियरूपमा आतंकवादी गतिविधि गर्ने पाँचजना नेपाली नागरिकलाई पक्राउ गरी बारा प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।
विभिन्न अपराधमा संलग्न मुख्य योजनाकार बारा परशुरामपुर–४ घर भई अस्थायी रुपमा कलैया–८ बसपार्क बस्ने ४८ वर्षीय समसुल होदासहित पाँच जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो ।
गत पौष...














