भादा गाउँलाई पर्यटन गाउँकोरुपमा विकास गर्नुपर्छः प्रमुख थापा
राम दहित
भादा, (कैलाली), पुस १७ गते । थारु होमस्टे भादा गाउँलाई पर्यटन गाउँको रुपमा विकास गर्नुपर्ने नेकपा (एमाले) पर्यटन प्रवद्र्धन विकास विभाग प्रमुख सुर्य थापाले बताउनुभएको छ ।आइतबार थारु होमस्टे गाउँ भादा महोत्सव २०७३’लाई उद्घाटन गर्दै प्रमुख थापा उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका थापा...