सुगम जिल्लाको दुर्गम गाउँबासीको पीडा कसले सुन्ने सरकार ?
अविनाश चौधरी
धनगढी, पुस २१ गते । सुगम जिल्ला कैलालीको तराईमा पर्ने दुर्गम रतनपुर गाउँ विकास समिति वडा नम्बर ९ स्थित हौसलपुरका स्थानीय राज्यको सेवा सुविधा उपभोग गर्नबाट बञ्चित छन् ।
रतनपुर गाविस त्यसैपनि दुर्गम । त्यसमा पनि मोहना नदी पारिको बस्ती हौसलपुर झनै दुर्गम बनेको छ । सो गाउँमा अहिलेसम्म राज्यको...














