महोत्सवमा स्टल राख्नेलाई दैनिक हजार रुपियाँ आयोजकले दिने
सन्तकुमार चौधरी
गैडाकोट, (नवलपरासी) माघ १९ गते । नवलपरासीको गैडाकोटमा माघ २१ गतेदेखि दुईदिने खाद्य मेला हुनेभएको छ । मेलाको तयारी तीब्र भइरहेको आयोजक क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
प्रदर्शनीस्थल नारायणी नदी किनारमा आयोजना हुनलागेको मेलामा स्थानीय घरेलु तथा साना उद्योगका उत्पादन प्रदर्शनका लागि ६० भन्दाबढी...














