थारुको प्रमुख पर्व माघी नजिकैगर्दा शुरुभयो थारू गाउँमा रमझम

थारुको प्रमुख पर्व माघी नजिकैगर्दा शुरुभयो थारू गाउँमा रमझम
भगतराम थारु नेपालगन्ज, पुस २३ गते । थारु समुदायको नया“बर्ष अर्थात माघीपर्व नजिकिदै गर्दा थारु गाउ“घरमा माघीको रौनक बढदै गएको छ । थारु समुदायमा माघीलाई नयाँवर्षको रुपमा मनाउने गरेकाकारण यस पर्वलाई थारु समुदायले धुमधामकासाथ मनाउँछन् । माघी थारु समुदायका वासिन्दाहरुले आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । माघी आउन केही दिन बाँकी रहँदा थारुगाउँमा...

थारु निजामति कर्मचारीले गरे माघीमिलन तथा वनभोज कार्यक्रम

थारु निजामति कर्मचारीले गरे माघीमिलन तथा वनभोज कार्यक्रम
राम दहित धनगढी, पुस २३ गते । कैलाली जिल्लामा कार्र्यरत थारु निजामिति कर्मचारीद्वारा माघी मिलन कार्यक्रम तथा वनभोज कार्यक्रम आयोजना भएको छ । कार्यक्रम पर्यटकीयस्थल जाखोर ताल परिसरमा भएको हो । थारु निजामिति कर्मचारी माघीमिलन कार्यक्रम तथा वनभोज कार्यक्रमका संयोजक तथा आन्तरिक राजवस्व कार्यालयका नायवसुब्बा जगतराम चौधरीको सभापतित्वमा कार्यक्रम भएको थियो ।...

खिचरा महोत्सवबाट संकलित सहयोग अनाथ बालबालिकालाई

खिचरा महोत्सवबाट संकलित सहयोग अनाथ बालबालिकालाई
कारी महतो थारु खैरहनी (चित्तवन), पुस २३ गते । खिचरा महोत्सवबाट उठ्ने हरेक टिकटबाट एक रुपियाँ छुट्याएर असहाय तथा अनाथ बालबालिकालाई सहयोग गर्ने आयोजकले बताएको छ । त्यस्तै, उत्कृष्ट प्रचारप्रसार तथा समाचार लेखन र प्रकाशनमा योगदान पु¥याउने दुईजना पत्रकारलाई हरेकवर्ष पुरस्कृत गरिने खिचरा महोत्सव मूल आयोजक समितिले घोषणा गरेको छ । खैरहनी...

बढैया ताल वर्दियाको पर्यटकीय स्थल, संरक्षणको आवश्यकता

बढैया ताल वर्दियाको पर्यटकीय स्थल, संरक्षणको आवश्यकता
मिना चौधरी नेपालगन्ज, पुस २१ गते । बर्दिया जिल्लाको ठूलो तालकोरुपमा परिचित बढैया तालको आफ्नै रौनक छ । बर्दिया मैनापोखर गाविस वडा न ३ मा पर्ने बढैया ताल बर्दियाकै ठूलो ताल हो । बढैया ताललाई हेर्न देश विदेशका पर्यटकहरुको घुँइचो समेत लाग्ने गरेको छ । बर्दियालाई चिनाउन बढैया तालको महत्व पनि फरक...

सुगम जिल्लाको दुर्गम गाउँबासीको पीडा कसले सुन्ने सरकार ?

सुगम जिल्लाको दुर्गम गाउँबासीको पीडा कसले सुन्ने सरकार ?
अविनाश चौधरी धनगढी, पुस २१ गते । सुगम जिल्ला कैलालीको तराईमा पर्ने दुर्गम रतनपुर गाउँ विकास समिति वडा नम्बर ९ स्थित हौसलपुरका स्थानीय राज्यको सेवा सुविधा उपभोग गर्नबाट बञ्चित छन् । रतनपुर गाविस त्यसैपनि दुर्गम । त्यसमा पनि मोहना नदी पारिको बस्ती हौसलपुर झनै दुर्गम बनेको छ । सो गाउँमा अहिलेसम्म राज्यको...

खिचरा महोत्सवको नृत्यमा प्रथमलाई दशहजार नगद पुरस्कार दिइने

खिचरा महोत्सवको नृत्यमा प्रथमलाई दशहजार नगद पुरस्कार दिइने
कारी महतो थारु खैरहनी,(चितवन), पुस २० गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं. ७ को आयोजनामा खैरहनीमा पुस २८ देखि माघ ५ सम्म हुने चौथो खिचरा महोत्सवमा खुला नृत्य प्रतियोगिता र कृषिबाली प्रतियोगिता हुने आयोजकले बताएको छ । नृत्य प्रतियोगिताको लागि पुस २५ गते अडिसन कार्यक्रम गरी छनौट भएकाहरुलाई मात्र...

विद्यार्थीलाई सांसद तेजुलाल चौधरीको निःशुल्क कोचिङकक्षा सहयोग

विद्यार्थीलाई सांसद तेजुलाल चौधरीको निःशुल्क कोचिङकक्षा सहयोग
काठमाडौं, पुस १९ गते । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले सप्तरीको निर्वाचन क्षेत्र ५ मा पर्ने १० वटा सामुदायिक विद्यालयका कक्षा १० का विद्यार्थीका लागि निःशुल्क कोचिङकक्षा सञ्चालनमा सहयोग प्रदान गर्नुभएको छ । जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरुको भविष्य उज्ज्वल बनाउन आफूले सो सहयोग गरेको सांसद चौधरीको भनाई छ । सोही क्षेत्रबाट...

थरुहट संयुक्त संघर्ष समितिले गरयो पुनः आन्दोलनको घोषणा

थरुहट संयुक्त संघर्ष समितिले गरयो पुनः आन्दोलनको घोषणा
राम दहित धनगढी, पुस १८ गते । प्रादेशिक सीमाङकन र नयाँ संविधानप्रति असन्तुष्ट थरुहट थारुवान संयुक्त सङ्घर्ष समिति कैलालीले संविधान संशोधन विधेयकप्रति विरोध जनाउदै दोस्रोचरणको आन्दोलन पुनः घोषणा गरेको छ । संविधान संशोधन विधेयक भ्रम छर्नकालागि आएको भन्दै संघर्ष समितिले सोमबार धनगढीमा पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेको हो । संशोधन विधेयकविरुद्ध पुस...

भादा गाउँलाई पर्यटन गाउँकोरुपमा विकास गर्नुपर्छः प्रमुख थापा

भादा गाउँलाई पर्यटन गाउँकोरुपमा विकास गर्नुपर्छः प्रमुख थापा
राम दहित भादा, (कैलाली), पुस १७ गते । थारु होमस्टे भादा गाउँलाई पर्यटन गाउँको रुपमा विकास गर्नुपर्ने नेकपा (एमाले) पर्यटन प्रवद्र्धन विकास विभाग प्रमुख सुर्य थापाले बताउनुभएको छ ।आइतबार थारु होमस्टे गाउँ भादा महोत्सव २०७३’लाई उद्घाटन गर्दै प्रमुख थापा उक्त कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका थापा...

थारु अगुवाहरुको सुझाव छ ‘थारु आयोगलाई अधिकारयुक्त बनाऊ’

थारु अगुवाहरुको सुझाव छ ‘थारु आयोगलाई अधिकारयुक्त बनाऊ’
अविनाश चौधरी धनगढी, पुस १६ गते । थारु समुदायको हकहित संरक्षण र सम्बद्र्धन तथा सशक्तीकरण गर्नका लागि संविधानमा व्यवस्था भएको थारु आयोग अधिकारयुक्त हुनुपर्नेमा यहाँका अगुवा तथा बुद्धिजिवीहरुले जोड दिएका छन् । व्यवस्थापिका संसद अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिले शनिवार धनगढीमा आयोजना गरेको प्रस्तावित थारु आयोग सम्बन्धी विधेयकमाथि छलफल कार्यक्रममा...