एक फेसबुक स्टाट्सले जुरायो विद्यालयमा कम्प्यूटर सहयोग
सन्तकुमार थारु
चितवन (पदमपुर) फागुन १९ गते । सदरमुकाम सँगै जोडिएर पनि शैक्षिक पूर्वाधारको विकास हुन नसकेको पदमपुरस्थ्ति निम्न माध्यमिक विद्यालय ढेडौलीलाई दुईवटा कम्प्यूटर सहयोग प्राप्त भएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएन यूएई ) का उपाध्यक्ष नेत्र थनेतले प्राविधिक शिक्षाको विकासका लागि दुईवटा कम्प्यूटर प्रदान गर्नुभएको हो । संघका उपाध्यक्ष...














