कांग्रेसमा फर्किने कपोलकल्पित हल्लामात्र होः अध्यक्ष गच्छदार
इनरुवा, चैत्र ८ गते । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो पार्टी कांग्रेसमा मिसिने र आफू कांग्रेसमा फर्किने कुरा हल्ला र कपोलकल्पित भएको बताएका छन् । नेपाली कांग्रेसभित्र संकट आउँदा मेरो अभाव खड्कीनु स्वाभाविक भएको उनले बताए ।
इनरुवामा अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले भने, ‘लामो समय कांग्रेसभित्र राजनीति...














