घोडाघोडी नपामा ममता चौधरी र लम्कीचुहामा पनि एमाले नै विजयी
धनगढी, असार २१ गते । कैलालीको घोडाघोडी न.पा. र लम्किचुहा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । बुधबार विहान सम्पन्न मतगणना अनुसार घोडाघोडीमा मेयर र उपमेयर दुबै एमालेले जितेको छ ।
एमालेका ममताप्रसाद चौधरी ८ हजार १६४ मतले विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लक्ष्मण थारुले ७ हजार २३७...














