मुलुकको विकासकानिम्ति समृद्धि र सुखी नेपाली अनिवार्यः मन्त्री तामाङ
काठमाडौं, जेठ ७ गते । वौद्ध गुरु स्याङ्पा रिम्पोछेद्वारा लिखित ‘अवतारको रुपमा मेरो जीवनयात्रा’ पुस्तकको सोमबार यहाँ लोकार्पण गरिएको छ । कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले एक कार्यक्रमबीच पुस्तकको लोकार्पण गर्नुभयो ।
कानून मन्त्री तामाङले वुद्धको पथ नै शान्ति र ज्ञानकालागि रहेकाले रिम्पोछे सोही पथमा लागेर ज्ञान आर्जन...













