मिर्चैया गाउँमा थारु समुदायको परम्परागत पूजा र जिम्मेवारी बारे छलफल
भगतराम थारु
बर्दिया, जेठ २१ गते । बर्दिया ठाकुरवावा नगरपालिका ३ मिर्चैया गाउँमा थारु समुदायहरुको एक छलफल कार्यक्रमले विभिन्न निर्णय गरेको छ । मिर्चैयाका बडघर बुधराम थारुको अध्यक्षतामा भएको छलफल कार्यक्रमले थारु समुदायको विभिन्न समयमा हुने पूजाबारे छलफल गरेको थियो ।
थारु समुदायमा हरेक बर्ष गर्नैपर्ने पुजावारे छलफल गरिएको मिर्चैयाका बडघर बुधराम...













