गायक विश्वसागरको थारु म्युजिक भिडियो झुम्कावाली सार्वजनिक

गायक विश्वसागरको थारु म्युजिक भिडियो झुम्कावाली सार्वजनिक
नेपालगन्ज, जेठ २५ गते । थारु म्युजिक भिडियो झुम्कावाली बोलको गीत सार्वजनिक भएको छ । झुम झुम झुम झुम्कावाली बठनिया रे दिल मोरे लैगैलो उजारके बोलको गीतमा मुख्य अभिनय राजकुमार थारु र मोडेल रविना (रब्बु) चौधरीले निभाएका छन् । गायक विश्वसागर परियारको स्वरमा रहेको झुम्कावाली बठनिया रे बोलको गीतमा सुरज चौधरीको...

इटहरीमा थारु ग्रामथान प्रशासनले भत्काएपछी स्थानिय थारु चिन्तित

इटहरीमा थारु ग्रामथान प्रशासनले भत्काएपछी स्थानिय थारु चिन्तित
धिरेन्द्रकुमार चौधरी रामधुनी, जेठ २३ गते । इटहरी ८, स्थित थारुबस्तीमा रहेको ग्रामथान भत्काएपछी स्थानियबासी चिन्तित भएका छन् । भुमि अधिकार मञ्चको कार्यालय भवन छेउमै रहेको थारु ग्रामथान, बसघरा घर पुर्णरुपले नष्ट भएको छ । भुमि अधिकार मञ्च कार्यालय भत्काउने भनिए तापनि थारु जातिले सदियौंदेखि पूजा गर्दै आएको देबघर पनि भत्काउँदा स्थानियहरुले...

थारु म्यूजिक भिडियो माँ कसम मै तुहिन मन परैथुको सुटिङ दाङमा

थारु म्यूजिक भिडियो माँ कसम मै तुहिन मन परैथुको सुटिङ दाङमा
नेपालगन्ज, जेठ २२ गते । हिजोआज थारु म्युजिक भिडियोको संख्या बढ्दै गएको छ । थारु समुदायमा म्युजिक भिडियोको क्रेज बढदै गएपछि थारु म्युजिक भिडियोको सुटिङ पनि बढ्दै सार्वजकि भैरहेको छ । यस्तै थारु गीत माँ कसम मै तुहिन मन परैथुको बोलको गीतको सुटिङ दाङमा शुरुभएको छ । थारु म्युजिक भिडियो माँ...

मिर्चैया गाउँमा थारु समुदायको परम्परागत पूजा र जिम्मेवारी बारे छलफल

मिर्चैया गाउँमा थारु समुदायको परम्परागत पूजा र जिम्मेवारी बारे छलफल
भगतराम थारु बर्दिया, जेठ २१ गते । बर्दिया ठाकुरवावा नगरपालिका ३ मिर्चैया गाउँमा थारु समुदायहरुको एक छलफल कार्यक्रमले विभिन्न निर्णय गरेको छ । मिर्चैयाका बडघर बुधराम थारुको अध्यक्षतामा भएको छलफल कार्यक्रमले थारु समुदायको विभिन्न समयमा हुने पूजाबारे छलफल गरेको थियो । थारु समुदायमा हरेक बर्ष गर्नैपर्ने पुजावारे छलफल गरिएको मिर्चैयाका बडघर बुधराम...

थारु ग्रामथानमा डोजर चल्यो, थारु पहिचानमाथिको प्रहार होः थारु अगुवाहरु

थारु ग्रामथानमा डोजर चल्यो, थारु पहिचानमाथिको प्रहार होः थारु अगुवाहरु
इटहरी, जेठ २० गते । इटहरी ८ टेङ्ग्राटोलमा अवस्थित थारु ग्रामथान (देवथान) माथि स्थानीय प्रशासनले डोजर चलाएको छ । प्रशासनबाटै थारु देवीदेवता थानलाई भत्काइनु थारु पहिचानलाई मेट्ने प्रयास गरिएको बुझाई थारु अगुवाहरुको छ । पीढिऔंदेखि चलनभोग गरी सरकारी जग्गामा निर्माण गरिएको थारु देवी देवता बस्ने ग्रामथानलाई भूमाफियाको कुरा सुनेर भत्काइनु थारु...

गोरखापत्रको वहुभाषिक पृष्ठले भाषा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ

गोरखापत्रको वहुभाषिक पृष्ठले भाषा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ
काठमाडौं, जेठ १९ गते । भाषाका जानकार तथा विज्ञहरुले मातृभाषाको विकास र संरक्षणविना नागरिकको पहिचान कायम हुन नसक्ने भन्दै मातृभाषाको संरक्षण तथा प्रवद्र्धनमा जोड दिनुभएको छ । गोरखापत्र दैनिक अन्तर्गत रहेको वहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’का पृष्ठ संयोजक समितिले शनिबार यहाँ आयोजना गरेको गोरखापत्र नयाँ नेपाल वहुभाषिक पृष्ठको हिजो आज र भोलि...

प्रदेश ७ की प्रदेश सभा सदस्य चुनकुमारी चौधरी काठमाडौंमा सम्मानित

प्रदेश ७ की प्रदेश सभा सदस्य चुनकुमारी चौधरी काठमाडौंमा सम्मानित
काठमाडौं, जेठ १८ गते । सामुदायिक वन संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) का पूर्व केन्द्रीय सदस्य तथा प्रदेश ७ का प्रदेशसभा सदस्य चुनकुमारी चौधरी र प्रतिनिधिसभा सदस्य नीरा जैरुलाई सम्मानित गरिएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले दुवैलाई एक कार्यक्रमकाबीच शुक्रबार...

गायक विश्वसागरको झुम्कावाली गीतले बजारमा धमाका मच्चाउने विश्वास

गायक विश्वसागरको झुम्कावाली गीतले बजारमा धमाका मच्चाउने विश्वास
भगतराम थारु नेपालगन्ज, जेठ १६ गते । गायक राजकुमारको झुम्कावाली बजारमा आउने तयारी लगभग पुरा भएको छ । मोडल राजकुमारको मुख्य अभियनको झुम्कावाली एक दुई दिनभित्र आउने तयारी रहेको गायक विश्वसागर परियारले जानकारी दिनुभयो । झुम्कावालीले यसपटकको बजारमा धमाकेदार रहने गायक परियारले जानकारी गराउनुभयो । रातदिन मेहनत गरेर रिलिजको तयारीमा लागेका छौं...

आर्थिक वर्ष २०७५—२०७६ को बजेट व्यवस्था हेर्नुहोस् (पूर्ण पाठसहित)

काठमाडौं, जेठ १५ गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७५ को १३ खर्वको वार्षिक बजेट मंगलबार सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद बैठकमा बजेट सार्वजनिक गरेका हुन् । सरकारले पेन्सनको भार थेग्न नसक्ने भएपछि आगामी आर्थिक वर्षबाट योगदानमा आधारित निवृत्तिभरण...

नेकपा र फोरमबीच दुईबुँदे सहमति, फोरम नेपाल अब सरकारमा सहभागी हुने

नेकपा र फोरमबीच दुईबुँदे सहमति, फोरम नेपाल अब सरकारमा सहभागी हुने
काठमाडौं, जेठ १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपाल बीच दुई बुंदे सहमति भएपछि फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बीच...