इन्द्र थारुले आफ्नै श्रीमती गर्भा चौधरीको ज्यान लिए
लम्की (कैलाली) असार २१ गते । कैलालीको लम्कीचुहा नगरपालिका २ प्रतापपुरमा श्रीमानको कुटाईबाट श्रीमती गर्भा चौधरीको मृत्युभएको छ । बुधबार राति ९ बजे स्थानीय ३३ वर्षका इन्द्र चौधरीले कुटपीट गर्दा श्रीमती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएपछि इन्द्र चौधरीले छिमेकीहरुलाई आफ्नी श्रीमती रक्सी सेवन गरेर घर छेउको सडकमा...














