गुठी संस्थानका अध्यक्ष मिनराज चौधरीले बुधबार पुनर्वहाली गर्ने
काठमाडौं, साउन १ गते । गत असार २२ गते मन्त्री परिषदको निर्णयबाट पदमुक्त हुनुभएका गुठी संस्थानका अध्यक्ष मिनराज चौधरी सर्वोच्च अदालतको अल्पकालिन आदेशबमोजिम साउन २ गते बुधबार कार्यालयमा पुनर्वहाली गर्ने हुनुभएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिहर दाहाल, ईश्वरप्रसाद सुवेदी, युवराज भण्डारी र राजु कटुवालको वहसपछि सर्वोच्चले असार ३१ गते नै...














