समृद्धिमा छलाङ् मार्दै सिचुवान प्रदेश
सिचुवानलाई ‘चुवान’ वा छोटोरुपमा ‘शु’ पनि भन्छन् चिनियाहरुले । यो प्रान्त चीनको पश्चिमी–दक्षिणी भूगोलमा पर्छ । यो प्रान्तको पहिचान खासमा नदीहरु हो । चारवटा नदीको संगमबाट सिचुवान नाम जुरेको हो, भनिन्छ । ‘जियलिङ, जिन्सा, मिन र चो’ नदीको नामबाट यो प्रान्तको नाम जुरेको चिनिया किंवदन्ती छ । सिचुवान प्राकृतिक स्रोतसाधन,...













