थारु कल्याणकारीणी सभा सुनसरीको जिल्ला अधिवेसन २२ र २३ गते

थारु कल्याणकारीणी सभा सुनसरीको जिल्ला अधिवेसन २२ र २३ गते
सुनिल चौधरी झुम्का, भदौ ४ गते । थारु कल्याणकारीणी सभा (थाकस) जिल्ला सुनसरीको अधिवेसन भदौ २२ र २३ गते हुनेभएको छ । जिल्लाको आठौं अधिवेसन ईनरुवाको बलहास्थित शारदा माबिमा हुने जिल्ला समितिले जनाएको छ । अधिवेसनमा पुर्व उपप्रधामन्त्रि बिजयकुमार गच्छदारको प्रमुख आतिथ्यता रहने जिल्ला समितिले जनाएको छ । श्रावण २२ गते अधिवेसनको...

कानुन निर्माणमा संघीय संसद र प्रदेशबीच समन्वय हुनुपर्ने साझा धारणा

कानुन निर्माणमा संघीय संसद र प्रदेशबीच समन्वय हुनुपर्ने साझा धारणा
काठमाडौं, भदौ ३ गते । प्रतिनिधि सभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले संघीय संसद र प्रदेशसभाबीच सभा सञ्चालन र प्रक्रियाबारे अनुभव आदानप्रदान तथा कानुन निर्माणमा समन्वय हुनुपर्ने बताउनुभएको छ । संघीय संसद र प्रदेश सभाका पदाधिकारीबीच संसदीय प्रक्रिया र अनुभवका आदानप्रदान गर्न आइतबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँहरुले यस्तो बताउनुभएको हो...

प्रदेश नम्बर २ सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश होः प्रधानमन्त्री ओली

प्रदेश नम्बर २ सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश होः प्रधानमन्त्री ओली
जनकपुर, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ सबैभन्दा बढी सम्भावना बोकेको प्रदेश भएको बताउनुभएको छ । सो प्रदेशको जनकपुरमा शनिबार आयोजित प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यस्तो बताउनुभयो । प्रदेशको विकासका लागि संघीय सरकारले विशेष नीति बनाएको जानकारी उहाँले दिनुभयो । जनताको आधारभूत आवश्यकता पूरा गर्दै...

नयाँ मुलुकी देवानी (संहिता) ऐनप्रति आदिबासी जनजाति महासंघको आपत्ति

नयाँ मुलुकी देवानी (संहिता) ऐनप्रति आदिबासी जनजाति महासंघको आपत्ति
काठमाडौं, भाद्र १ गते । नेपाल आदिबासी जनजाति महासंघले नयाँ मुलुकी देवानी (संहिता) मा भएको व्यवस्थाप्रति आपत्ति जनाएको छ । सो संहिता भाद्र १ गतेबाट कार्यान्वयनमा आएपछि महासंघले आपत्ति जनाएको हो । मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४,...

जिन्गीक् पहिला फ्यारा पाइल पुरस्कार ओ अनुभव (थारु भाषा)

जिन्गीक् पहिला फ्यारा पाइल पुरस्कार ओ अनुभव (थारु भाषा)
म्वार जीन्गिक् पहिला पुरस्कार उहफे महिन कसहों नी लागल । काजे की मै यहिसे आघ कभुफे पुरस्कार नि पैल रन्हु । ओ पुरस्कारके महत्वफे थाहाँ निरह । पुरस्कारक लाग छनौट हुईलक दिन त पहिल सपना जसिन लागल । जव म्वार शुभ चिन्तक संघरेन फेसबुकम म्वार फोटु पोष्ट कैक धमाधम बधाई...

कैलाली र कञ्चनपुरका रानाथारु समुदायले भव्यरुपले मनाए तीज कार्यक्रम

कैलाली र कञ्चनपुरका रानाथारु समुदायले भव्यरुपले मनाए तीज कार्यक्रम
नन्दलाल राना धनगढी, साउन ३० गते । कैलाली र कञ्चनपुर दुई जिल्लामा बसोबास गर्ने रानाथारु समुदायले तीज कार्यक्रम भव्यरुपमा मनाएका छन् । कार्यक्रमको उदघाटन सांसद नारदमुनी रानाथारुले गर्नुभएको थियो । सो अवसरमा सांसद रानाथारुले आफ्नो समुदायको हक अधिकारका लागि आफूले निरन्तर पहल गरिरहेको बताउनुभयो । रानाथारु समुदायको अलग्गै सुचीकरणको पहल भइरहेको र...

काठमाडौंमा बसोबास गर्ने थारुले विहिबार भृकुटीमण्डपमा गुरही मनाउने

काठमाडौंमा बसोबास गर्ने थारुले विहिबार भृकुटीमण्डपमा गुरही मनाउने
काठमाडौं, साउन २९ गते । नयाँ आर्थिक वर्ष शुरु भएपछि गणना गरिने थारु समुदायको पहिलो पर्व गुरही ३१ गते देशभर थारु समुदायले परम्पराअनुसार मनाउने तयारी गरेका छन् । सोहीअवसरमा काठमाडौंमा बसोबास गर्ने थारुले पनि प्रदर्शनीमार्गमा गुरही पर्व मनाउने तयारी गरेको बताएका छन् । चम्पन सांस्कृतिक समूहका अध्यक्ष नन्दुराज चौधरीकाअनुसार ३१ गते...

हलियाबाट गैर सरकारी संस्थाका पदाधिकारीले रकम असुलेको आरोप

हलियाबाट गैर सरकारी संस्थाका पदाधिकारीले रकम असुलेको आरोप
गोकर्ण दयाल बैतडी, साउन २८ गते । नेपाल सरकारले हलिया पुनः स्थापनाका लागि उपलब्ध गराएको रकम स्थानीय गैर सरकारी संस्थाका पदाधिकारीले असुलेको आरोप पीडित हलियाहरुले लगाएका छन् । सरकारले जग्गा किन्न दुई लाख, घर निर्माण गर्न तीन लाख र घर मर्मत गर्न एक लाख २५ हजार रुपियाँ उपलब्ध गराइरहेको छ । तर...

भारततर्फ लैजादै गरेको साढे दुई क्वीन्टल अवैध मरिच प्रहरी नियन्त्रणमा

भारततर्फ लैजादै गरेको साढे दुई क्वीन्टल अवैध मरिच प्रहरी नियन्त्रणमा
भगतराम थारु नेपालगञ्ज, साउन २५ गते । नेपालगन्जको बाटो भएर भारततर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार राती १० बजेतिर नेपालगन्ज भन्सार नाका हुँदै भारततर्फ लैजादै गरेको सो मरिच सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नं. ४० गण नेपालगंजले नियन्त्रणमा लिएको हो । दुई क्वीन्टल ४०...

आदिबासी जनजातिहरु पछाडि परेका होइनौं, अरुले पछाडि पारेका हुन्ः नेताहरु

आदिबासी जनजातिहरु पछाडि परेका होइनौं, अरुले पछाडि पारेका हुन्ः नेताहरु
भगतराम थारु नेपालगञ्ज, साउन २४ गते । नेपालका आदिवासी जनजातिहरु पछाडी परेको नभई अरुबाट पछाडि पारिएका हुन भनेर आदिबासी नेताहरुले टिप्पणी गरेका छन् । २४ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस बाँकेको चिसापानीमा मनाइरहँदा नेताहरुले त्यस्तो बताए । राज्यले आदिवासी जनजातिहरुलाई जहिले पनि नराम्रो दृष्टिले हेर्ने गरेको अगुवाहरुको आरोप छ । राज्यले अवसर...