थाकस केन्द्रीय अध्यक्षका लागि चितवनका विश्राम महतोको उम्मेदवारी घोषणा
कारी महतो थारु
भरतपुर, भदौ ९ गते । आगामी असोज ७ देखि ९ सम्म काठमाडौंमा हुने थारु कल्याणकारिणी सभा (थाकस) को २२ औं केन्द्रिय महाधिवेशनमा चितवन थाकस शाखाका पूर्व जिल्ला सभापति विश्राम महतोले शनिबार अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ ।
थारु समुदायको छाता संगठन थाकस केन्द्रीय समितिलाई सक्रिय बनाउन आफूले उम्मेदवारी घोषणा...














