दुई थारु पत्रकारसहित पाँच जना लाई प्रभुनारायण स्मृति सम्मान

दुई थारु पत्रकारसहित पाँच जना लाई प्रभुनारायण स्मृति सम्मान
काठमाडौं, भदौ, २९ गते । प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले गोरखापत्रकर्मी तथा हमार पहुरा डट कमका सञ्चालक लक्की चौधरीसहित पाँचजना व्यक्तित्वलाई शुक्रबार एक कार्यक्रमबीच सम्मानित गरेको छ । सो प्रतिष्ठानको नवौं स्मृतिसभाको अवसरमा विभिन्न विधा र क्षेत्रमा योगदान पु¥याएकाहरुलाई एकसाथ सम्मानित गरिएको हो । सम्मानित हुनेमा पत्रकारिता क्षेत्रबाट गोरखापत्रका उपसम्पादक चौधरी, कान्तिपुर...

चिनाउन नसकिएको थारु अत्वारी पर्व

चिनाउन नसकिएको थारु अत्वारी पर्व
थारु ‘अत्वारी’ पर्व ‘आइतबारी’बाट अपभ्रंश हुँदै अतवारी अर्थात् ‘अत्वारी’ भयो । आइतबार पर्ने पर्व भएकाले त्यस्तो नाम जुरेको हो । नेपाली भित्तेपात्रोले यो पर्वलाई चिन्दैन । त्यसैले यो पर्वको कुनै निश्चित तिथि मिति छैन । न त गैरथारु समुदायले यस पर्वबारे कुनै चासो नै राख्ने गर्छन् । कारण, यो पर्व...

थाकसको संस्थागत विकासका लागि भरतपुरमा थारु अगुवाबीच छलफल

थाकसको संस्थागत विकासका लागि भरतपुरमा थारु अगुवाबीच छलफल
कारी महतो थारु भरतपुर, भदौ २७ गते । थारु कल्याणकारिणी सभा (थाकस) चितवन शाखाले आफ्नो मातहतमा रहेका १० क्षेत्रका क्षेत्रीय पदाधिकारीहरुका बीचमा बुधबार संस्थागत विकास सम्बन्धी तालिम र अन्तरक्रिया गरेको छ । भरतपुर १२ मा रहेको ओएसिस मेडिकल कलेजको तालिम कक्षमा अन्तरक्रिया तथा तालिम कार्यक्रम भएको हो । कार्यक्रममा थाकसका कानूनी सल्लाहकार...

लालचन चौधरीले भेट्टाएको रुपियाँमा लालच देखाएनन्, फर्काइदिए

लालचन चौधरीले भेट्टाएको रुपियाँमा लालच देखाएनन्, फर्काइदिए
परासी, भदौ २७ गते । पश्चिम नवलपरासीका स्थानीय लालचन चौधरीले आफूले बाटोमा भेट्टाएको दुई लाख रुपियाँ नगद हराउने धनीलाई नै फिर्ता गरेका छन् । इमान्दारिता प्रदर्शन गरेकोमा चौधरीको चौतर्फी प्रशंसा भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ की पावित्री थारूले सोही ठाउँ सवुनीका ओमप्रकाश सहानीसँग ऋण मागेर रामग्राम–१० लक्ष्मीपुर जानेक्रममा सो...

कानुन विकासका लागि हो, बाधक भए संशोधन र हेरफेर गर्नुपर्छः प्रम ओली

कानुन विकासका लागि हो, बाधक भए संशोधन र हेरफेर गर्नुपर्छः प्रम ओली
काठमाडौं, भदौ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास योजना तोकिएकै समयमा पुरा नभए जस्तोसुकै कार्वाही गरिने बताउनु भएको छ । सबै विकासे योजना निर्धारित समयमा पूरा गर्न उहाँले निर्देश गर्नुभयो । सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा प्रधानमन्त्री ओलीकै अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४३ औं बैठकमा उहाँले १५–२०...

पार्वतिले महादेव प्राप्त गरेको स्मरणमा तीज पर्व धुमधामसँग मनाइँदै

पार्वतिले महादेव प्राप्त गरेको स्मरणमा तीज पर्व धुमधामसँग मनाइँदै
काठमाडौं, भदौ २७ गते । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व धुमधामकासाथ हिन्दू नारीहरुले मनाइरहेका छन् । आज बुधबार तीजको व्रत बसी व्रतालुले महादेव तथा पार्वतिको स्मरण गरिरहेका छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति प्राप्त हुने, सबैको कल्याण हुने धार्मिक...

चर्चित थारु गायक विश्वसागर परियार अब आफै मोडलिङको भूमिकामा

चर्चित थारु गायक विश्वसागर परियार अब आफै मोडलिङको भूमिकामा
भगतराम थारु नेपालगन्ज, भदौ २६ गते । चर्चित थारु गायक विश्वसागर परियार गायनसंगै अब मोडलिङमा पनि भुमिका खेल्न थाल्नुभएको छ । गायक परियार आफ्नै स्वरमा रहेको म्युजिक भिडियोमा मोडलिङ गर्नुभएको छ । गायक परियारको मुख्य भूमिका रहेको म्युजिक भिडियो कैलालीको बिभिन्न ठाउँमा छायांकन गरिएको छ । कहो न का तुहिन कर्ना विचार...

दाङमा ४६ परिवार मुक्त कमैयालाई जग्गा, पुनस्र्थापनाको काम अझै बाँकी

दाङमा ४६ परिवार मुक्त कमैयालाई जग्गा, पुनस्र्थापनाको काम अझै बाँकी
घोराही, भदौ २५ गते । भूमीसुधार कार्यालय दाङले यस वर्ष ४६ घरपरिवार मुक्त कमैयालाई बसोबासका लागि जग्गा प्रदान गरेको छ । पुनस्र्थापनाको काम भने अझै बाँकी छ । सरकारले २०५७ साल साउन २ गते तत्कालिन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले कमैयालाई मुक्त घोषणा गरेयता उनीहरुलाई बासस्थानका लागि जग्गा र घर बनाउन काठ...

थारुको मागमुद्दा सम्बोधन गराउन थाकसको अध्यक्षमा नेता लेखी भिड्ने

थारुको मागमुद्दा सम्बोधन गराउन थाकसको  अध्यक्षमा नेता लेखी भिड्ने
हमार पहुरा समाचारदाता काठमाडौं, भदौ २४ गते । आगामी असोज ७ देखि ९ गतेसम्म काठमाडौंमा हुन गइरहेको थारु कल्याणकारिणी सभा (थाकस) को २२ औं महाधिवेशनमा नेता राजकुमार लेखी अध्यक्ष पदका लागि चुनाव लड्ने निर्णय गर्नुभएको छ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेतासमेत रहनुभएका लेखीले थारु आन्दोलनलाई उचाईमा पुर्याउन, थारुको माग...

थारु युवा सभाको अध्यक्षमा पुनः कानून, थाकसलाई युवामैत्री बनाउन माग

थारु युवा सभाको अध्यक्षमा पुनः कानून, थाकसलाई युवामैत्री बनाउन माग
हमार पहुरा समाचारदाता नवलपरासी, भदौ २४ गते । थारु कल्याणकारिणीसभा (थाकस) को भातृ संगठन थारु युवा सभाको केन्द्रीय अध्यक्षमा पुनः कानूनलाल चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । नवलपरासीमा शनिबार सम्पन्न तेस्रो महाधिवेशनले २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । सभाको सात उपाध्यक्षमा क्रमशः रमेश चौधरी, पवन थारु, जोगमाया महतो, सोहनप्रसाद...