थारु एकताको सन्देश दिन पुनः अध्यक्ष पदमा मेरो उम्मेदवारीः धनीराम चौधरी
लक्की चौधरी
काठमाडौं, भाद्र १० गते । थारु कल्याणकारिणीसभा (थाकस) का वर्तमान अध्यक्ष धनीराम चौधरीले तीन वर्षे कार्यकालमा आफूले गर्न नपाएको काम गर्नका लागि र थारु एकताको सन्देश दिन पुनः आफूले अध्यक्ष पाउनुपर्ने बताउनुभएको छ ।
हमार पहुरा डट कमसँग आइतबार कुरा गर्नुहुँदै अध्यक्ष चौधरीले थाकसको अध्यक्षको जिम्मेवारी आफूले अझै निर्वाह गर्ने...














