संसदले कानून बनाउने हो कि थपडी मात्र ठोक्ने हो ?ः प्रधानमन्त्री ओली
काठमाडौं, असार २५ गते । असार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताउँदै संसदमा वहस गर्न आग्रह गर्नुभएको छ । नेपाल कम्यूनिष्ट पार्टीको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
“निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो...














