फरवार्ड संस्थाले गर्यो कोभिड १९ कोषमा १३ लाख ८५ हजार रुपियाँ सहयोग

फरवार्ड संस्थाले गर्यो कोभिड १९ कोषमा १३ लाख ८५ हजार रुपियाँ सहयोग
हमार पहुरा डट कम काठमाडौं, भदौ ४ गते । फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था सुनसरीले नेपाल सरकारको कोभिड –१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा १३ लाख ८५ हजार ४६५ रुपियाँ सहयोग उपलब्ध गराएको छ । फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष तथा पूर्व राज्यमन्त्री भगवती चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण रोकथाम...

थारु मानक भाषाको भर्चुवल वहस : मानक भाषा एउटा मात्र बनाउन विज्ञहरुको सुझाव

थारु मानक भाषाको भर्चुवल वहस :  मानक भाषा एउटा मात्र बनाउन विज्ञहरुको सुझाव
हमार पहुरा डट कम काठमाडौं, साउन ३१ गते । थारु कल्याणकारिणी सभा केन्द्रले थारु मानक भाषा वहस विषयमा एक दिने भर्चुवल अन्तरक्रियाको कार्यक्रम शनिबार आयोजना गरेको छ । वहसमा तीन जना विज्ञले आफ्नो धारणा प्रस्तुत गर्नुभयो । भाषा विज्ञहरु महेश चौधरी (दाङ), भुलाई चौधरी (सप्तरी) र रामसागर चौधरी (सुनसरी) ले थारु मानक...

बाध्यकारी श्रम कायमै रहनु समाजका लागि कलङ्कः सरोकारवाला निकाय

बाध्यकारी श्रम कायमै रहनु समाजका लागि कलङ्कः सरोकारवाला निकाय
हमार पहुरा डट कम काठमाडौं, साउन २९ गते । नेपाल सरकारले कानुनतः बाध्यकारी श्रम उन्मुलनको घोषणा गरेपनि व्यवहारमा त्यसको पूर्ण कार्यान्वयन नभएको भन्दै सो क्षेत्रमा कार्यरत सरोकारवाला निकायका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । बाध्यकारी श्रम विरुद्धको कार्य समूह (फ्लेग) र स्वतन्त्र अभियान नेपाल नामक गैर सरकारी संस्थाले विहिबारबाट आयोजना गरेको दुई...

फोनिजले गर्यो बीस–बीस लाख रुपियाँको दुईवटा अक्षय कोष घोषणा

फोनिजले गर्यो बीस–बीस लाख रुपियाँको दुईवटा अक्षय कोष घोषणा
हमार पहुरा डट कम काठमाडौं, साउन २७ गते । आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २१ औं स्थापना दिवसको अवसरमा दुई वटा बीस लाख रुपियाँ राशीको अक्षयकोष घोषणा गरेको छ । फोनिजका अध्यक्ष डण्ड गुरुङले दिवसको अवसरमा मंगलबार सो कोष घोषणा गर्नुभएको हो । आदिबासी जनजाति हकहितको क्षेत्रमा कलम चलाउने पत्रकारहरुका...

नेकपा उपाध्यक्ष गौतमले भन्नुभयो, ‘म कुनै गुटमा संलग्न छैन’

नेकपा उपाध्यक्ष गौतमले भन्नुभयो, ‘म कुनै गुटमा संलग्न छैन’
हमार पहुरा डट कम काठमाडौं, साउन २४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र आफू कुनै गुटमा संलग्न नरहेकाले कुनै गुटमा संलग्न नगरिदिन आग्रह गर्नुभएको छ । शुक्रबार आफ्नो सचिवालयमार्फत धारणा सार्वजनिक गर्नुहुँदै उपाध्यक्ष गौतमले त्यस्तो आग्रह गर्नुभयो । “पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको वैठक वा भेलालाई...

नाग पञ्चमी र थारु गुरही आज सँगसँगै मनाइँदै, के छ यसको महत्व ?

नाग पञ्चमी र थारु गुरही आज सँगसँगै मनाइँदै, के छ यसको महत्व ?
हमार पहुरा डट कम काठमाडौँ, साउन १० गते । थारु समुदायले आज गुरही पर्व २०७७ मनाउँदैछन् । त्यसैगरी सबै नेपालीहरु आज नाग पञ्चमी नाग देवताको पूजापाठ गरी मनाइरहेका छन् । थारु समुदायमा विशेषगरी केटाकेटीले यो पर्व मनाउन रमाउँछन् । गुरही (पुतला) लाई ठटाएर रमाइलो गर्ने र सँगै लगेको भूजा बाँडेर खाने प्रचलन...

राम र अयोध्याबारेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति नेताहरुको टिप्पणी

राम र अयोध्याबारेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति नेताहरुको टिप्पणी
हमार पहुरा डट कम काठमाडौं, असार ३० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सक्कली अयोध्या नेपालमै रहेको र भगवान ‘राम’ पनि नेपाली रहेको अभिव्यक्ति दिनुभएपछि सामाजिक सञ्जालमा तरङ्ग आएको छ । राजनीतिक दलका नेताहरुको त्यसबारे फरक फरक टिप्पणी आइरहेका छन् । प्रधानमन्त्री ओलीले शनिबार आदिबासी...

आदिबासी जनजाति उत्थान प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त

आदिबासी जनजाति उत्थान प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त
हमार पहुरा डट कम काठमाडौं, असार ११ गते । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त हुनुभएको छ । सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई विहिबार सो पदमा नियुक्त गर्नुभयो । प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको सिफारिस समितिको सिफारिसमा घर्ती नियुक्त हुनुभएको हो ।...

पूर्ण–कृष्णा स्मृति राष्ट्रिय पुरस्कार साहित्यकार भागिरथी श्रेष्ठलाई

पूर्ण–कृष्णा स्मृति राष्ट्रिय पुरस्कार साहित्यकार भागिरथी श्रेष्ठलाई
हमार पहुरा डट कम धनगढी, असार १० गते । कैलाली जनपुस्तकालय धनगढीले यसवर्षको पूर्ण कृष्णा राष्ट्रिय साहित्य प्रतिभा पुरस्कार काठमाडौ निवासी साहित्यकार भागिरथी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिभा छनौट समितिको पुस्तकालयमा बसेको बैठकले उक्त निर्णय गरेको कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टिएन जोशीले बताउनुभयो । वरिष्ठ साहित्यकार सुश्री श्रेष्ठ प्रिया पत्थरले...

नागरिकता विधेयकलाई लिएर राष्ट्रियसभामा सांसदहरुबीच आरोप प्रत्यारोप

नागरिकता विधेयकलाई लिएर राष्ट्रियसभामा सांसदहरुबीच आरोप प्रत्यारोप
लक्की चौधरी काठमाडौं, असार १० गते । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित नागरिकतासम्बन्धी ‘अङ्गिकृत’ व्यवस्थालाई लिएर राष्ट्रिय सभा बैठकमा सांसदबीच आरोप प्रत्यारोप भएको छ । सत्तापक्ष दलआवद्ध सांसदहरुले त्यसको बचाउ गर्नुभयो भने प्रतिपक्षी दलआवद्ध सांसदले विरोध जनाउनुभयो । राष्ट्रियसभाको मङ्गलबार बसेको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुबीच आरोप प्रत्यारोप भएको हो ।...