थारु पत्रकार संघ नेपालले थारु पत्रकारको कोरोना विमा गर्ने
कारी महतो
चितवन, जेठ १५ गते । थारु पत्रकार संघ नेपालको भर्चुवल जुम बैठक विहिबार सम्पन्न भएको छ । बैठकले थारु पत्रकार संघ नेपालका केन्द्रीय कमिटीका सदस्यहरुको पहिलो चरणमा एक लाख रुपियाँको कोरोना विमा गर्ने निर्णय गरेको छ ।
संघका पूर्व अध्यक्षहरु तथा हालका सल्लाहकार लक्की चौधरी, कृष्णराज सर्वहारी, मदन चौधरीको सहभागीतामा...














