चौबिस वर्षमा हजारौंको संख्यामा ज्यान गुमाए, के पाए थारू समुदायले ?
लक्ष्मण श्रेष्ठ
काठमाडौं, फागुन १ गते । चौविस वर्ष पूरा भएछ देशमा माओवादी विद्रोह शुरु भएको। कारण के–के थिए। कारक को–को। राजनीतिशास्त्री, समाजशास्त्रीदेखि सामान्यजनका आ–आफ्नै विश्लेषण छन्। कति आकलन तथ्यपरक छन्। कति भ्रमपूर्ण। कति भ्रम र तथ्यबीचका हुन् कि जस्ता लाग्ने शंकाहरू पनि।
तर, इतिहासका पानामा अंकित केही संख्या यस्ता हुन्छन् जसले...













