रानाथारुलाई अलग्गै सूचीकरण गरिएपछि थारु कल्याणकारिणीले गर्यो विरोध
गीता चौधरी
काठमाडौं, माघ २४ गते । मन्त्रिपरिषदको माघ २० गतेको निर्णयअनुसार सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा स्थायी बसोबास गर्ने रानाथारु समुदायलाई आदिबासी जनजातिको हैसियतले थारुभन्दा अलग सूचीकरण सरकारले गरेपछि थारु कल्याणकारिणी सभा (थाकस) ले आपत्ति जनाएको छ ।
राना थारु समुदायले लामो समयदेखि अलग सूचीकरणको माग सरकारसँग गर्दै आएपनि सरकारले...