सगरमाथाको उचाई ८८४८.८६ मिटर कायम, नेपालले पहिलो पटक नाप्यो उचाई
हमार पहुरा डट कम
काठमाडौं, मंसिर २३ गते । विश्वको सर्बाेच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । नेपाल र चिनद्वारा आज (मंगलबार) भिडियो कन्फरेन्स (भर्चुयल)का माध्यमबाट कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिएको हो ।
नेपालले आफ्नै स्रोत, साधन र जनशक्तिको प्रयोग गरी...














