नेपालले चीनलाई दियो दुई गैंडा उपहार, सम्बन्ध थप मजबुद हुने विश्वास
काठमाडौं, असार २८ गते । नेपालले उत्तरी छिमेकी चीन सरकारलाई एक जोडी गैंडा उपहारस्वरुप प्रदान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार चिनिया प्रतिनिधिहरुलाई गैडा हस्तान्तरण गर्नुभयो ।
प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालचीन सम्बन्धलाई अझ व्यापक बनाउन गैडा उपहार सहयोग गरिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले दुई देश बीचको परम्परागत सम्बन्धलाई गैंडा...














