आमसञ्चार नीति र ऐन समावेशी सिद्धान्त टेकेरै निर्माण गर्न फोनिजको माग

आमसञ्चार नीति र ऐन समावेशी सिद्धान्त टेकेरै निर्माण गर्न फोनिजको माग
काठमाडौं, जेठ ३० गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मुलुकमा आर्थिक समृद्धि कायम गर्न, सुशासन र नागरिकमा सचेतना जागृत गराउन सञ्चारमाध्यमको अहम भूमिका रहेको बताउनुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) द्वारा बुधबार यहाँ आयोजित सञ्चारसँग सम्बन्धित ऐन कानून र समावेशी सवाल विषयक अन्तरक्रिया गोष्ठीमा...

फोनिजले सातवटै प्रदेशमा प्रदेश समिति निर्माण गर्ने, विभिन्न विभाग गठन

फोनिजले सातवटै प्रदेशमा प्रदेश समिति निर्माण गर्ने, विभिन्न विभाग गठन
काठमाडौं, जेठ ३० गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को दोस्रो संघीय परिषद् बैठकले विभिन्न विभाग गठन गरी प्रादेशिक संरचना निर्माण गर्ने निर्णय पनि गरेको छ । फोनिजको केन्द्रीय कार्यालयमा मंगलबार र बुधबार आयोजित केन्द्रीय बैठकले सो निर्णय गरेको हो । दोस्रो संघीय समिति बैठकले सातवटै प्रदेशमा प्रदेश तदर्थ...

बेलायती सरकारले गोर्खा सैनिकमाथि शोषण गरिरहेको छः संस्थापक गुरुङ

बेलायती सरकारले गोर्खा सैनिकमाथि शोषण गरिरहेको छः संस्थापक गुरुङ
लक्की चौधरी काठमाडौं, जेठ २८ गते । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक अध्यक्ष तथा गोर्खा स्मारक ट्रष्टका अध्यक्ष पदमबहादुर गुरुङले आफूविरुद्ध अनावश्यक भ्रम फैलाएको भन्दै भ्रममा नपर्न भूतपूर्व सैनिकहरुमा आग्रह गर्नुभएको छ । सोमबार संस्थापक अध्यक्ष गुरुङले यहाँ पत्रकार सम्मेलन गर्दै सो आग्रह गर्नुभयो । आफूले घर परिवार त्यागेर २७...

न्यायालयभित्र आवश्यकताभन्दा वढी न्यायाधीशको पद चाहिंदैनः मन्त्री तामाङ

न्यायालयभित्र आवश्यकताभन्दा वढी न्यायाधीशको पद चाहिंदैनः मन्त्री तामाङ
काठमाडौ, जेठ २७ गते । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले न्यायालयभित्र आवश्यकभन्दा बढी न्यायाधीशको पद रहेकाले पुनरावलोकन गरिने बताउनुभएको छ । सञ्चार केन्द्र नेपालको आयोजनामा आइतबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री तामाङले त्यस्तो बताउनुभयो । प्रधानन्यायाधीशको नियुक्तिको टुङ्गो लगाउन चा“डै संवैधानिक परिषदको बैठक बस्ने पनि उहाँले जानकारी दिनुभयो...

गोरखापत्रको वहुभाषिक पृष्ठले भाषा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ

गोरखापत्रको वहुभाषिक पृष्ठले भाषा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ
काठमाडौं, जेठ १९ गते । भाषाका जानकार तथा विज्ञहरुले मातृभाषाको विकास र संरक्षणविना नागरिकको पहिचान कायम हुन नसक्ने भन्दै मातृभाषाको संरक्षण तथा प्रवद्र्धनमा जोड दिनुभएको छ । गोरखापत्र दैनिक अन्तर्गत रहेको वहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’का पृष्ठ संयोजक समितिले शनिबार यहाँ आयोजना गरेको गोरखापत्र नयाँ नेपाल वहुभाषिक पृष्ठको हिजो आज र भोलि...

प्रदेश ७ की प्रदेश सभा सदस्य चुनकुमारी चौधरी काठमाडौंमा सम्मानित

प्रदेश ७ की प्रदेश सभा सदस्य चुनकुमारी चौधरी काठमाडौंमा सम्मानित
काठमाडौं, जेठ १८ गते । सामुदायिक वन संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याएको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) का पूर्व केन्द्रीय सदस्य तथा प्रदेश ७ का प्रदेशसभा सदस्य चुनकुमारी चौधरी र प्रतिनिधिसभा सदस्य नीरा जैरुलाई सम्मानित गरिएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले दुवैलाई एक कार्यक्रमकाबीच शुक्रबार...

आर्थिक वर्ष २०७५—२०७६ को बजेट व्यवस्था हेर्नुहोस् (पूर्ण पाठसहित)

काठमाडौं, जेठ १५ गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७५ को १३ खर्वको वार्षिक बजेट मंगलबार सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद बैठकमा बजेट सार्वजनिक गरेका हुन् । सरकारले पेन्सनको भार थेग्न नसक्ने भएपछि आगामी आर्थिक वर्षबाट योगदानमा आधारित निवृत्तिभरण...

नेकपा र फोरमबीच दुईबुँदे सहमति, फोरम नेपाल अब सरकारमा सहभागी हुने

नेकपा र फोरमबीच दुईबुँदे सहमति, फोरम नेपाल अब सरकारमा सहभागी हुने
काठमाडौं, जेठ १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपाल बीच दुई बुंदे सहमति भएपछि फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बीच...

थारुलाई लाग्ने सिकलसेल एनिमिया उपचारकालागि छुट्टै अस्पताल होस्

थारुलाई लाग्ने सिकलसेल एनिमिया उपचारकालागि छुट्टै अस्पताल होस्
काठमाडौं, जेठ १३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सन्तकुमार थारुले थारु समुदायलाई मात्र लाग्ने सिकलसेल एनिमिया रोग निःशुल्क उपचारकालागि विशेष व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्नेक्रममा सांसद थारुले सो आग्रह गर्दै सिकलसेलका विरामीको उपचार गर्न अलग्गै अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले...

मुक्त कमैयाको उचित व्यवस्थानका लागि सरकारको ध्यानाकर्षण

मुक्त कमैयाको उचित व्यवस्थानका लागि सरकारको ध्यानाकर्षण
काठमाडौं, जेठ १२ गते । प्रतिनिधि सभा सदस्य विष्णु शर्मा पौडेलले मुक्त कमैयाको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको    छ । सरकारको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै दाङ १ का समानुपातिक प्रतिनिधि सभा सदस्य पौडेलले मुक्त कमैया घोषणाको १८ वर्ष पुग्न लाग्दा समेत मुक्त कमैयाहरुको सही व्यवसथापन हुन नसकेको भन्दै...