एमालेको प्रतिनिधिसभा समानुपातिक सूची तयार, तीन थारु महिला परे

एमालेको प्रतिनिधिसभा समानुपातिक सूची तयार, तीन थारु महिला परे
काठमाडौं, माघ २८ गते । नेकपा (एमाले) ले प्रतिनिधिसभा समानुपातिक सूचीतर्फको नाममा टुंगो लगाएको छ । आफ्नो भागमा परेको ४१ जनाकै नाममा आइतबार बसेको एमाले स्थायी कमिटीको बैठकले टुंगो लगाएको हो । एमालेले ३७ जना महिला र चारजना पुरुषको नाम तयार गरेको छ । समानुपातिक सूचीमा तीन जना महिला थारु सांसद...

महिला हिंसाका घटनाप्रति बढ्दो संवेदनहिनता, प्रशासनकै मिलेमतो देखिन्छ

महिला हिंसाका घटनाप्रति बढ्दो संवेदनहिनता, प्रशासनकै मिलेमतो देखिन्छ
लक्ष्मी चौधरी काठमाडौं, माघ २८ गते । केही दिन अगाडि काठमाडौंमा एक युवती सामुहिक बलात्कारमा परेको खबर सार्वजनिक भएको थियो । पीडित युवतीले प्रहरीमा जाहेरी दिईन् तर, प्रहरीकै मिलेमतोमा घटनालाई गुपचुप बनाउने प्रयास गरियो । पूर्वी नेपालको इटहरीमा उस्तै प्रकृतिको दोस्रो घटना घट्यो । एक बालिकामाथि भएको बलात्कार घटनालाई त्यहाँका प्रहरी इन्सस्पेक्टरले...

कैलाली ५ बाट निर्वाचित सांसद रानाथारुको यस्ता छन् विकासे एजेण्डा

कैलाली ५ बाट निर्वाचित सांसद रानाथारुको यस्ता छन् विकासे एजेण्डा
कैलाली, माघ २७ गते । कैलाली निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नारदमुनी रानाथारुले चुनावीताका गरिएको प्रतिवद्धता पाँचवर्ष भित्र कार्यान्वयनकालागि एजेण्डा तयार गरेका छन् । कांग्रेस सभापित शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवालाई फराकिलो मतान्तरले पराजित गरी जित सुनिश्चित गरेका रानाथारुले मतदाताको मतलाई खेर जान नदिने प्रतिवद्धता दोहोर्याएका छन्...

निर्वाचन आयोगले गर्यो प्रतिनिधिसभातर्फको समानुपातिक सिट बाँडफाँड

निर्वाचन आयोगले गर्यो प्रतिनिधिसभातर्फको समानुपातिक सिट बाँडफाँड
काठमाडौँ, माघ २६ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फको समानुपातिक सिट संख्या बाँडफाँड गरेको छ । कानूनी जटिलता देखाएर रोकेको सो परिणाम आयोगले शुक्रबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ स्थान प्राप्त गरेका पाँच राजनीतिक दललाई तीन दिनभित्र उम्मेदवारको नामावलीको विवरण पठाउन पनि आयोगले निर्देशन दिएको छ । समानुपातिक...

दाइँ होला त वाम एकताको घान ?

दाइँ होला त वाम एकताको घान ?
अहिले वाम गठबन्धनमा आवद्ध प्रमुख दुई कम्युनिष्ट दल नेकपा (एमाले) र माओवादी केन्द्रको एकताको विषय नेपाली राजनीतिक वृत्तमा चर्चाको विषय छ । २०७४ असोज १७ गते छ–बुँदे सहमति गरी एकता प्रक्रियाको औपचारिक शुभारम्भ गरेका यी दुई दल अहिले पनि एकताकै अभ्यासमै छन् । यी दुई दल एकता प्रक्रियाको मेलोमा रहँदा...

नक्कली कागजातले जग्गा हडपेको थारुको आरोप, फिर्ता गराइदिन माग

नक्कली कागजातले जग्गा हडपेको थारुको आरोप, फिर्ता गराइदिन माग
लक्की चौधरी काठमाडौं, माघ २५ गते । चितवनको राप्ती नगरपालिका ६, हर्दिगाउँ निवासी फटला महतो थारुले आफ्नो लालपूर्जाको एक विघा एक कठ्ठा १८ धुर जग्गा केही व्यक्तिले मिलेमतो र जालसाँजी गरी गायव गरिदिएको भन्दै न्यायकालागि सरकारसँग माग गर्नुभएको छ । रिपोर्टर्स क्लवमा विहिबार यहाँ पत्रकार सम्मेलन गर्दै थारुले जग्गाको लालपूर्जा आफूसँग हुँदाहुँदै...

वालकृष्ण समलाई सम्झदैं प्रज्ञा प्रतिष्ठानले मनायो ११६ औं जन्मजयन्ती

वालकृष्ण समलाई सम्झदैं प्रज्ञा प्रतिष्ठानले मनायो ११६ औं जन्मजयन्ती
काठमाडौं, माघ २४ गते । नेपाली साहित्य जगत्का विराट प्रतिभा बालकृष्ण समको ११६ औं जन्मजयन्ति बुधबार मनाइएको छ । स्वर्गीय समलाई नेपाली साहित्यका बहुआयामिक व्यक्तित्वकोरुपमा चर्चा गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा बुधबार उहाँको सम्झनामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । समद्वारा २०१५ सालमा लिखित ‘चिसो चुल्हो’ महाकाव्यको समाज परिवर्तनमा भूमिका...

धार्मिक पर्यटकीय सम्भावना बोकेको सुनसरीको चर्चित मन्दिर रामधुनी

धार्मिक पर्यटकीय सम्भावना बोकेको सुनसरीको चर्चित मन्दिर रामधुनी
सुनसरी जिल्लाको रामधुनी नगरपालिका ४ प्रकाशपुरको जंगलको मध्यक्षेत्रमा अवस्थित धार्मिक पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो रामधुनी धार्मिकस्थल । जहाँ हरेक रामनवमीको दिन ठूलो मेला लाग्ने गर्छ । झुम्काबजारबाट करिब ७ किलोमिटर उत्तरमा रहेको सो क्षेत्रमा त्रेतायुगदेखि रामधुनीस्थल रहेको छ । भगवान रामचन्द्र वनवास गएकाबेला सुनसरीको पवित्र सो क्षेत्रमा आएर एकरात बास...

वाम एकताको सूत्रधार नेता गौतम समृद्धिको योजनामा समेत अब्बल

वाम एकताको सूत्रधार नेता गौतम समृद्धिको योजनामा समेत अब्बल
लक्की चौधरी काठमाडौं, माघ २२ गते । वाम एकताको सूत्रधारकोरुपमा परिचित नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष वामदेव गौतम मुलुकको आर्थिक समृद्धिको योजनामा समेत अब्बल देखिनुभएको छ । सोही क्षमताको विश्वास गर्दै सुशासन र आर्थिक विकासका लागि भावी सरकारलाई सुझाव दिने कार्यदल संयोजकको जिम्मेवारी उहाँलाई दिइएको छ । सुशासन र विकासका लागि भावी...

कलाकार राजकुमार चौधरीको दोस्रो थारु म्युजिक भिडियो सार्वजनिक

कलाकार राजकुमार चौधरीको दोस्रो थारु म्युजिक भिडियो सार्वजनिक
भगतराम चौधरी नेपालगञ्ज, माघ २२ गते । कहाँ जाइतो गोरीको अपार सफलतापछि थारु कलाकार राजकुमार चौधरीको दोश्रो थारु म्युजिक भिडियो सार्वजनिक भएको छ । कहाँ जाइतो गोरी लचकाइके कमरिया चढल जवानी तु तिर्छि नजरियाले सफलता पाएपछि थारु कलाकार राजकुमारले अर्को म्युजिक भिडियो सार्वजनिक भएको हो । आरकेसी डिजिटलको नौलो प्रस्तुतीकोरुपमा सार्वजनिक गरिएको...